
पर्वत अस्पतालको सेवाहरुलाई प्रभावकारी बनाउंदै २१ जेष्ठ २०७६, मंगलवार ०८:४०
पर्वत, २१ जेठ । जिल्ला अस्पताल पर्वत जिल्लाको एक मात्र सरकारी अस्पताल हो । विगतका वर्षहरुबाट दिईदैं आएका सेवाहरुलाई प्रभावकारी बनाउंदै नयाँ व्यवस्थापन समिति गठन भएपछि अस्पतालमा विभिन्न सेवा थप गरि सुधारका पनि प्रशस्त पहलकदमी भएका छन । विगतमा..
पुरा पढ्नुहोस् »