साहित्य


दिनहुँ निर्मलाहरू बलात्कार भइरहने १३ आश्विन २०७५, शनिबार २१:४५

[caption id="attachment_1269" align="alignleft" width="210"] लेखक : राजेश चन्द्र राजभण्डारी[/caption] कंचनपुर कि एकजना निर्मलाले बलात्कारीलाई कार्वाही गर हत्यारालाई कार्वाही गर भनेर सडक तताइरहदा हामी कहाँ दिनहुँ जसाे दर्जनौं अरू निर्मलाहरू खुलेअाम बलात्कारको शिकार बनिरहेका..

पुरा पढ्नुहोस् »

फुरुङ्ग फुर्बानहरु ५ आश्विन २०७५, शुक्रबार ०७:३५

आखिर रोप्न र छोप्न मिल्ने अनि रोपेको ओइलाउन थालेपछी कहिकतै माटो चुहिन थालेपछि धोइपखाली महँगो मुल्यको स्टिकर टाँसेर कतै छोपिनुपर्ने नछोपिए पनि कतै नच्यातिनुपर्ने ठाँउमा च्यातिएपनि नयाँ फेसन भन्दै धमाधम बेचिनेछन हाम्लाई मन पर्ने दामी..

पुरा पढ्नुहोस् »

‘पैसाको खेती’ पुस्तकको विमोचन ३१ भाद्र २०७५, आईतवार २०:२१

पाल्पा, ३१ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय नगरी विदेशमा पैसा कमाउन रमाउने प्रवृत्ति गलत भएको बताउनुभएको छ । सुमन ढकाल र प्रकाश कोइरालाद्वारा लिखित ‘पैसाको खेती’ नामक पुस्तकको..

पुरा पढ्नुहोस् »

बागलुङमा १५३ अाै माेति जयन्ती २४ भाद्र २०७५, आईतवार २०:००

बागलुङ, २४ भदौ । नेपाली साहित्यका युवा कवि माेतिराम भट्टकाे १५३ अाै माेति जयन्ती बागलुङ सदरमुकाममा एक कार्यक्रम बिच सम्पन्न भयो । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङ सार्थक प्रकाशन धवलकला मन्दिर र स्मृति प्रकाशन बागलुङको संयुक्त अायाेजनामा..

पुरा पढ्नुहोस् »

‘चराको गीत’ कविता सङ्ग्रह लोकार्पण १२ भाद्र २०७५, मंगलवार ०७:५२

काठमाडौँ, १२ भदौ । साहित्यकार एवं अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीद्वारा रचित ‘चराको गीत’ कविता सङ्ग्रह लोकार्पण गरिएको छ । अमेरिकाको न्यूयोर्कस्थित ज्याक्सन हाइटमा शनिबार एक समारोहबीच अमेरिकाका लागि नेपाली राजदूत डा..

पुरा पढ्नुहोस् »

प्रेमा शाहको सेक्स चिन्तन १० भाद्र २०७५, आईतवार २०:०९

नरेन्द्रराज प्रसाई म सूर्यसँग सम्भोग गर्छु आऊ मलाई सम्भोग गर !     प्रेमा शाहको दर्शनमा ‘सेक्स अवैध होइन, तर यौन स्वतन्त्रताको तात्पर्य समाजमा जथाभाबी नग्नताको प्रदर्शन र अश्लीलताको पराकाष्टा पनि होइन । यौन जीवनमा एक प्रकारको मर्यादा हो र यसलाई..

पुरा पढ्नुहोस् »

पानि चल्दैन रे … २२ श्रावण २०७५, मंगलवार २०:०९

मेरो सामु नआऊ तिमि पानि चल्दैन रे अदुतको एकतामा कुनै पनि ज्योति बल्दैन रे सृष्टि गर्ने ईश्वर पनि रहेछन कि निष्ठुरि साना भनि दबाउदा मन कसैको जल्दैन रे अदुतको एकतामा कुनै पनि ज्योति बल्दैन रे अदुतको कालो‌ दागले जिउन पनि कति गार्हो नाता तोडि..

पुरा पढ्नुहोस् »

फेरि पनि अान्दोलन १० श्रावण २०७५, बिहीबार १५:४६

देश अान्दोलन चलिरहन्छ कहिले महंगी काे बिराेधमा कहिले भ्रष्टाचारको बिराेधमा कहिले बलात्कारको बिराेधमा अन्याय अत्याचारकाे बिराेधमा तर [caption id="attachment_1269" align="alignleft" width="210"] लेखक : राजेश चन्द्र राजभण्डारी[/caption] माग पूरा गर्ने निकाय चुपचाप छ जनताको माग नत..

पुरा पढ्नुहोस् »

मरेपछि पनि देश हाँसेको देख्ने प्रधानमन्त्रीको सपना ३१ असार २०७५, आईतवार २३:२१

काठमाडाैँ ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै मरेपछि पनि देश र जनता हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गर्नुभएको छ । मदन भण्डारी कला साहित्य..

पुरा पढ्नुहोस् »

बागलुङमा ‘बम–सरस्वती स्मृति पुरस्कार’ ३० असार २०७५, शनिबार १२:४२

काठमाडाैँ,३०, असार । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ युवा साहित्यकार प्रकाश समीरलाई  प्रदान गरेको छ । बागलुङमा आयोजित २०५ औं भानु जयन्ती समारोहमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उनलाई रु..

पुरा पढ्नुहोस् »