प्रवास


पर्वतेहरुको पहल, टोकियोमा अन्तरकृया २६ चैत्र २०७५, मंगलवार २०:४८

पर्वत २६ चैत । जापानमा रहेका पर्वत बासिहरुले फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्मा र महाशिला गॉउपालिका अध्यक्ष राजु पौडेलसंग पर्वत जिल्लाको योजना, विकास र सम्भावनका बारेमा जापानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । सघिय संरचनामा..

पुरा पढ्नुहोस् »

मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ काे मृत्यु, १७ जना बिरामी ५ आश्विन २०७५, शुक्रबार ०७:२७

काठमाडाैँ, ५ असोज । मलेसियामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । मलेसियास्थित नेपाली दूतावासले विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको जनाएको छ । मृत्यु हुनेमा सञ्जय उराव, विशाल बुढाथोकी र..

पुरा पढ्नुहोस् »

मलेसियामा विदेशी कामदार अब १३ वर्षसम्म बस्न पाउने २९ भाद्र २०७५, शुक्रबार २०:०८

काठमाडाै, २९ भदाै । मलेसियामा विदेशी कामदार अब १३ वर्षसम्म बस्न पाउने भएका छन् । यसअघि १० वर्षसम्म बस्न पाउने नियमलाई परिमार्जन गर्दै मलेसिया सरकारले १३ वर्षसम्म बस्न पाउने नियम ल्याएको हो । मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले..

पुरा पढ्नुहोस् »

कतारमा रहनुभएका नेपाली दाजुभाइको लागी खुशिको खबर २१ भाद्र २०७५, बिहीबार २०:१२

विराटनगर , २१ भदाै । वैदेशिक रोजगारीका लागी कतार गएका नेपालीका लागी खुशीको खबर अब कतारबाट फर्कन रोजगारदाताको अनुमति लिनु नपर्ने भएको छ ।वैदेशिक रोजगारीका लागि ४ लाख भन्दा धेरै नेपाली रोजगारीको सिलसिलामा कतारमा रहेका छन् यदी स्वदेश फर्किन..

पुरा पढ्नुहोस् »

अष्ट्रेलियन एजुुकेशन फेयर’ भदौ ८ र ९ गते हुने ६ भाद्र २०७५, बुधबार २१:५८

काठमाडाैँ, ६ भदाै । अष्ट्रेलिया अध्ययन गर्न जाने सोँचमा रहनु भएका विद्यार्थीहरूको हितलाई मध्यनजगर गर्दै अष्ट्रेलियामा रहेका शैक्षिक परामर्श केन्द्रहरूको साझा छाता संगठन अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स ( एका )ले अगष्ट २४ र २५ (२०७५..

पुरा पढ्नुहोस् »

चीन र कोरियामा यसरी बेचिन्छन् ‘नेपाली दुलही’ ६ श्रावण २०७५, आईतवार १८:४२

काठमाडौं, ६ साउन । पूर्वी नेपालबाट जागिर खोज्न काठमाडाैं आएका बेला उनलाई साथीहरूले ‘पेपर म्यारिज’ अर्थात् देखावटी विवाह गरेर कोरिया गए टन्न कमाइ हुने बताए।जागिर नपाइरहेका बेला उनलाई पनि साथीहरूको सल्लाह ठिकै लाग्यो। मध्यस्थकर्ताले आकर्षक..

पुरा पढ्नुहोस् »

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र १ श्रावण २०७५, मंगलवार २१:५८

खोटाङ, १ साउन  । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको काम र दाम नपाएपछि अलपत्र..

पुरा पढ्नुहोस् »

कोरियामा कामदारको तलब ११% वृद्धि ३० असार २०७५, शनिबार १९:०५

काठमाडौँ, ३० असार । दक्षिण कोरियामा कामदारको तलब १०.९% ले बढ्ने भएको छ। हिजोदेखि लगातार आज बिहान साढे चारसम्म बसेको ज्याला निर्धारण समितिको बैठकले आगामी वर्ष सन् २०१९ का लागि ईपिएसलगायत सम्पूर्ण कामदारको तलब करिब ११ प्रतिशतले वृद्धि गर्ने..

पुरा पढ्नुहोस् »

भारतीय राज्यसभामा नेपाली पनि बोल्न पाइने २८ असार २०७५, बिहीबार ०८:२६

काठमाडाैँ, २८ असार । भारतीय राज्यसभा सदस्यहरुले नेपाली र मैथिलीमा पनि बोल्न पाउने भएका छन्। राज्यसभाका सभापति एम वेंकैया नायडूले मंगलबार उक्त जानकारी दिएका हुन्। संसदको आगामी मनसुन सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौं सूचीमा..

पुरा पढ्नुहोस् »

प्रवासी नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स २४ असार २०७५, आईतवार २१:२९

काठमाडौँ, २४ असार । स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ..

पुरा पढ्नुहोस् »