
लक्ष्मणले साईकल चलाएर गिनीज बुकमा नाम लेखाउन सफल २६ कार्तिक २०७५, सोमबार १९:४०
काठमाडाै, २६ कार्तिक । साईकल चलाएर guinness book of world records मा नाम लेखाउन लक्ष्मण पौडेलको टीम सफल भएको छ । कुश्मा २ खुर्कोटका लक्ष्मण पौडेलले ‘गिनीज बुक अफ वल्र्ड रेकर्डस’ मा नाम लेखाउन सफल भएका छन् । पौडेलले वैदेशिक रोजगारीका क्रममा दुबहीमा हुँदा ७ दिनसम्म..
पुरा पढ्नुहोस् »