
पूर्व प्रेमी/प्रेमिकाका लागि रुँदा तौल घट्छ १९ बैशाख २०७६, बिहीबार ०७:०२
च्यार्लोट, १८ बैशाख । एक व्यक्तिले आफ्नो जीवनकालमा १६.५ ग्यालोन आँसु झार्ने अनुसन्धानकर्ता बताउँछन् । तर कहिलेकाँही मानिसहरु आफ्नो भावनालाई दबाउन खोज्छन्, यसलाई उजागर गर्न लजाउँछन् पनि । तर यदि भावनात्मक रुवाईले तपाईंलाई तौल घटाउन सहयोग गर्छ..
पुरा पढ्नुहोस् »