
साउदी राजा सलमानद्वारा अदालतको प्रशंसा ४ मंसिर २०७५, मंगलवार ०८:४७
रियाद, ३ मङ्सिर । साउदी अरबका राजा मोहम्मद बिन सलमानले राजधानी रियादमा सोमबार अदालतको प्रशंसा गर्नुभएको छ । आफ्नो देशका पत्रकार जमाल खशोज्जीको हत्यामा साउदी युवराजको संलग्नता रहेको आरोप लगिरहेका बेला उहाँले अदालतको प्रशंसा गर्नुभएको हो..
पुरा पढ्नुहोस् »