हेर्दा विदेश नै पुगेजस्तो ! चीनले बनाएको चक्रपथ
By Nepalikoonline
२६ कार्तिक २०७५, सोमबार १९:१९

काठमाडौँ, २६ कात्तिक ।
चक्रपथको कोटेश्वर-कलंकी खण्ड आठ लेनमा विस्तार गर्ने काम अन्तिम चरणमा छ । सडकको निर्माण अन्तिम चरणमा पुग्दै गर्दा यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ, झट्ट हेर्दा विदेशमा देखिने राजमार्ग जस्तै । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो ।
सम्बन्धित शीर्षकहरु

पढ्न मन लाग्दैन वा धेरैबेरसम्म टिक्दैन ? यी हुन् उपायहरू २३ असार २०७६, सोमबार १८:४३

मैले देखेको पुरूष हिंसा ५ असार २०७६, बिहीबार २०:५९

पर्वत अस्पतालको सेवाहरुलाई प्रभावकारी बनाउंदै २१ जेष्ठ २०७६, मंगलवार ०८:४०

कर्मचारीको तलब बढ्यो १५ जेष्ठ २०७६, बुधबार १८:४३

गर्मीमा कसरी गर्ने सेक्स ? तपाईका लागि टिप्स २१ बैशाख २०७६, शनिबार २१:३०

मैले चाहेको साझेदारीपँर्ण यौन सम्बन्ध २० बैशाख २०७६, शुक्रबार १९:०७
समाचार
सबैपाल्पामा जन्ती बोकेको जीप दुर्घटना, पाँचको मृत्यु

पाल्पा, १६ वैशाख । पाल्पामा जन्ती बोकेको जिप सोमबार साँझ.....