हेर्दा विदेश नै पुगेजस्तो ! चीनले बनाएको चक्रपथ

काठमाडौँ, २६ कात्तिक ।
चक्रपथको कोटेश्वर-कलंकी खण्ड आठ लेनमा विस्तार गर्ने काम अन्तिम चरणमा छ । सडकको निर्माण अन्तिम चरणमा पुग्दै गर्दा यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ, झट्ट हेर्दा विदेशमा देखिने राजमार्ग जस्तै । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो ।