नक्कले र कटुवालकाे पुर्णिमाको रात सार्बजनिक भएपछि

काठमाडाै, १५ असाेज ।
नेपाली गित सँगित नेपाल मात्र नभर्इ नेपाल भन्दा बाहिर रहने नेपालि भाषिहरुकाे पनि चासाेकाे बिषय पक्कै पनि बन्छ नै पछिल्लाे समय नेपालबाट अाफ्नाे बैदेशिक राेजगारकाे यात्रामा जाने युवा युवतिकाे लहरकाे दिनानुदिन बढ्ने क्रम निकैनै बढेकाे छ ।

नेपाल अाफ्नाे जन्म भुमि भए पनि कर्म भुमिमा रहदा धेरैकाे साथ माया हाैसला भने पक्कै पार्इन्छ यस्तै आधुनिक बिधामा गायकिकाे रुपमा कुवेतमा रहेर पनि नक्कले प्रेम स्याङ्तान र रोहीत कटुवालको “पुर्णिमाको रात” बजारमा आएको छ ।

स्वाे गितकाे म्युजिक भिडियोमा रोहीत कटुवाल, प्रबिका तामांग र दिलिजन रानाको अभिनय तथा नृत्य रहेको उक्त म्युजिक भिडियोमा संगीत तथा स्वर नक्कले प्रेम स्याङ्तान र रोहीत कटुवालकाे नै रहेको छ भने शब्द पनि कटुवालकै रहेको छ ।
म्युजिक भिडियोलाई नक्कले गायजले छायांकन गरेका छन् भने बिरेन्द्र भाटले सम्पादन गरेकाे उक्त म्युजिक भिडियाे व्वाअाे नेपाल काे युट्युव च्यानल मार्फत सबैले हेर्न सकिन्छ ।