साहित्य


‘जुनकिरी’ सँग ‘रिसाएको छ झरी‘ ६ कार्तिक २०७४, सोमबार १६:१०

आज रिसाएको झरी बर्सिएछ.. मेरो आगनिमा झसक्क झस्किएर चिम्म निधाएका आँखा बिउँझे.. हातहरु जोडिएर चल्नी दुख्ने गरि कान चेप्टिने गरि अझ भनौं औंलाको छाप बस्ने गरि भएछ.. म निधाएको थिएं, आङ जर्किरहेको थियो… पाखुराभरी पातला रौंहरु ठाडो भएछन् आक्रोसित..

पुरा पढ्नुहोस् »

हो छोरी ! अब जन्मिनुपर्छ तिमी’

छोरी ! मलाई सुन्दैछौ तिमीले ? नहतारिनु तिमी अहिल्यै तिम्रो आगमनमा उघारिनेछ क्षितिजको पर्दा डग्मगाउँनेछन् पहाडका छाती र खुल्नेछन् हिमालका सौन्दर्य बलात्कार गर्नेछन् तिमीलाई तिम्रो चित्कारको बेवास्ता गरी छियाछिया पार्नेछन् तिम्रो..

पुरा पढ्नुहोस् »