शिक्षा


बर्दिवास क्याम्पस सहयोगार्थ महायज्ञ हुने ८ कार्तिक २०७४, बुधबार ०३:४२

बर्दिवास, ८ कात्तिक । महोत्तरीको बर्दिवासस्थित बर्दिवास जनता बहुमुखी क्याम्पस, बर्दिवासको भवन निर्माण र शैक्षिक विकासमा सहयोगार्थ श्रीमद्भागवत महायज्ञ आयोजना गरिने भएको छ । मंगलबार बर्दिवासमा क्याम्पस व्यवस्थापन समितिले आयोजना गरेको..

पुरा पढ्नुहोस् »

सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षक विहीन ७ कार्तिक २०७४, मंगलवार १६:२०

इनरुवा, ७ कात्तिक । सुनसरीका ५४ प्राथमिक विद्यालय शिक्षकविहीन रहेको पाइएको छ । जिल्लाका आधारभूत तहका प्राथमिक विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नभएका कारण शिक्षक अभाव रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा..

पुरा पढ्नुहोस् »

चिकित्सा शिक्षा ऐन– गरिब, जेहेन्दार विद्यार्थीको सम्पत्ति

२०७१ साल चैतका ती दिनहरु हामी सबैको मानसपटलमा अझै ताजै छ । डा.गोविन्द केसीकोे पाचौं सत्याग्रहको १२औँ दिन थियो ।  शिक्षण अस्पतालको एक कुनामा उसैगरि अक्सिजन र स्लाइनपानीको भरमा लमतन्न लडिरहनु भएको थियो डा केसी। यता प्रचण्ड गर्मीको ख्याल नगरी सेता..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा शिक्षा (नवौँ संशोधन) विधेयक प्रमाणीकरण ६ कार्तिक २०७४, सोमबार १५:५३

काठमाडौं, ६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४’ प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ११३ को उपधारा २..

पुरा पढ्नुहोस् »