शिक्षा


विद्युतीय पुस्तकालय सञ्चालन ७ मंसिर २०७४, बिहीबार २३:२७

रत्ननगर , ७ मंसिर । पूर्वी चितवनको राप्ती नगरपालिका– ७ स्थित शिरकोट विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन गरिएको छ । आयरल्याण्डमा रहेका नेपाली तथा जिल्ला शिक्षा कार्यालय चितवनको आर्थिक सहयोगमा सो विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना..

पुरा पढ्नुहोस् »

सुवेदीले शुक्रबार सहयोग स्वरुप प्रदान गरे ल्यापटप २ मंसिर २०७४, शनिबार १२:२७

म्याग्दी, २ मंसिर । म्याग्दी धौलागिरि गाउँपालिका–७ स्थित ताकम माविलाई एक प्रवासीले ल्यापटप प्रदान गरेको छ । साविक ताकम गाविस–३ घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका ऋषिनाथ सुवेदीले शुक्रबार नगद रु एक लाख ५० हजार मूल्य बराबरको एक थान..

पुरा पढ्नुहोस् »

स्टाफ कलेजको अनुसन्धान तथा परामर्शका क्षेत्रमा प्रगति

काठमाडौँ, २ मंसिर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आफ्नो ३५औँ वार्षिकोत्सवका अवसरमा प्रशिक्षण, अनुसन्धान तथा परामर्शका क्षेत्रमा आफूले उल्लेखनीय प्रगति गरेको जिकिर गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी..

पुरा पढ्नुहोस् »

विद्यार्थीलाई झोला वितरण ३० कार्तिक २०७४, बिहीबार २१:२४

काठमाडौँ, ३० कात्तिक । लायन्स क्लब अफ काठमाडाैँ मिडटाउनले कुण्डला भूपू विद्यार्थी समाजको सहकार्यमा नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका–५ स्थित कुण्डला माद्यामिक विद्यालयका विद्यार्थीलाई ‘स्कूल ब्याग’ वितरण गरिएको छ । कुण्डला माविमा आज..

पुरा पढ्नुहोस् »

सफाइ अभियानमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थी २५ कार्तिक २०७४, शनिबार २०:२१

काठमाडौँ, २५ कात्तिक । वातावरण दिवस र कुनै अवसरमा मात्र नभई सधैँ घर, आँगन, टोल, छिमेक र सडक सफाइ हुनुपर्ने भन्दै जनचेतना जगाउने उद्देश्यले विद्यार्थीले आज पदयात्रा आयोजना गरेका छन् । काठमाडौँ विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले आज..

पुरा पढ्नुहोस् »

निःशुल्क शिक्षा : दलहरुको निरन्तर चुनावी नारा २२ कार्तिक २०७४, बुधबार १९:१४

काठमाडाैँ , २२ कात्तिक । स्थानीय तहदेखि संसदीय निर्वाचनमा माध्यमिक तहसम्म शिक्षा निःशुल्क दिलाउने प्रतिबद्धता गर्न कुनै पनि दल चुकेका हुँदैनन् । कतिपय दलले त निःशुल्कका साथै अनिवार्य र गुणस्तरीय शिक्षाको प्रबन्ध गर्ने पनि भन्दै आएका छन्..

पुरा पढ्नुहोस् »

विद्यार्थीलाई पढाएर शिक्षालय उद्घाटन २० कार्तिक २०७४, सोमबार २१:२९

रोल्पा, २० कात्तिक। उपप्रधान तथा बिना विभागीय मन्त्री कृष्णबहादुर महराले देशको समृद्धिका लागि प्राविधिक शिक्षा जरुरी रहेको बताउनुभएको छ । उपप्रधान मन्त्री महराले रोल्पाको लिवाङमा निर्मित रोल्पा पोलिटेक्निकल इन्स्टिच्यूटको आज उद्घाटन..

पुरा पढ्नुहोस् »

‘समृद्ध नेपालका लागि गुणस्तरीय शिक्षा’ १८ कार्तिक २०७४, शनिबार १९:०२

काठमाडौँ, १८ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले खुशी नेपाली र समृद्ध नेपालका लागि आगामी दिनमा गुणस्तरीय शिक्षालाई ध्यान दिन सरकार, शैक्षिक सस्था र अभिभावकलाई आह्वान गर्नुभएको छ । सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटको प्रज्ञा दिवसका..

पुरा पढ्नुहोस् »

सरकारी छात्रवृत्तिमै विकर्षण

काठमाडौं, १८ कात्तिक । कक्षा ११, १२ र स्नातक तहमा अध्ययन गरेका विपन्न विद्यार्थीलाई आर्थिक सहायता प्रदान गर्न सरकारले ल्याएको छात्रवृत्ति कार्यक्रम निष्प्रभावकारी देखिएको छ । प्रचारप्रसारको अभाव र झन्झटिलो प्रक्रियाका कारण सरकारले..

पुरा पढ्नुहोस् »

कक्षा ११ को परीक्षा विद्यालयबाटै सञ्चालन १४ कार्तिक २०७४, मंगलवार ०८:१७

काठमाडौं, १४  कात्तिक । आगामी २०७५ सालको शैक्षिक सत्रबाट कक्षा ११ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन नगर्ने भएको छ। सो परीक्षा अब विद्यालय आफैँले सञ्चालन गर्नुपर्नेछ। कानुनमा कक्षा १० को वार्षिक परीक्षा प्रदेशस्तरमा र कक्षा..

पुरा पढ्नुहोस् »