शिक्षा


घ्याङसिङटारका ९६ विद्यार्थीलाई स्वीटर वितरण ३० पुष २०७४, आईतवार २१:०९

हेटौँडा, ३० पुस । रोट्रयाक क्लब अफ मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ घ्याङसिङटार रहे को सरस्वती प्राविका ९६ जना बिद्यार्थीलाई आज स्वीटर वितरण गरेको छ । चिसो मौसमको कारण बिद्यार्थीहरु बिद्यालय आउने समस्य परेकोले रोट्रयाक क्लब अफ..

पुरा पढ्नुहोस् »

कक्षा ११ को नतिजा ग्रेडिङ्ग प्रणालीमा सार्वजनिक २९ पुष २०७४, शनिबार २०:२२

भक्तपुर, २९ पाैष ।     राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणालीअनुसार सबै समूहको नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ३ लाख ४७ हजार ७ सय ४८..

पुरा पढ्नुहोस् »

तलब नपाउँदा शिक्षक मर्कामा २६ पुष २०७४, बुधबार ०९:२४

जुम्ला, २६ पुस । यहाँको कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले दोस्रो चौमासिकको तलब भत्ता खान पाएका छैनन् । गाउँपालिकाले शिक्षकको तलबको स्रोत जुटाउन नसकेकाले तलब खान नपाएका हुन् । दोस्रो चौमासिकको तलब भत्ता खान नपाउँदा शिक्षकले आफू..

पुरा पढ्नुहोस् »

शिक्षकले नै लगाए विद्यालयमा ताला २२ पुष २०७४, शनिबार ०७:१३

बैतडी, २२ पाैष ।  जिल्लाको सुर्नया गाउँपालिका ४ वसन्तपुर डबरालीस्थित पञ्चदेव आधारभूत विद्यालयमा शिक्षकले नै तालाबन्दी गरेका छन् । १० महिनासम्म तलब नपाएको भन्दै निजी स्रोतमा कार्यरत शिक्षक भानबहादुर महराले विद्यालयमा तालाबन्दी गरेका हुन्..

पुरा पढ्नुहोस् »

प्रदेश नम्बर ४ कै नमुना पुस्तकालय बनाउने २० पुष २०७४, बिहीबार १८:३२

बागलुङ, २० पुस ।राजेशचन्द्र राजभण्डारी बिद्यामन्दिर पुस्तकालय बागलुङ लाई प्रदेश नम्बर ४ कै नमुना पुस्तकालय बनाउने प्रतिबद्धता बागलुङका सांसदहरूले ब्यक्तगरेका छन् । बिद्यामन्दिर पुस्तकालय बागलुङ २००३ ले अायाेजना गरेको स्वागत कार्यक्रममा..

पुरा पढ्नुहोस् »

आगलागीका कारण घर गुमाएकी सवितालार्इ आर्थिक सहयोग २९ मंसिर २०७४, शुक्रबार ०८:४५

काठमाडाैँ, २९ मंसिर । ताप्लेजुङ सदरमुकामस्थित भानु जन माविमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले आगलागीका कारण घर गुमाएकी सहपाठी सविता यक्सोलाई आर्थिक सहयोग प्रदान गरेका छन् । व्यवस्थापन संकायअन्तर्गत कक्षा १२ मा अध्ययनरत विद्यार्थीले खर्चका..

पुरा पढ्नुहोस् »

जनसंख्या र भूगोलका आधारमा ‘विद्यालय जोन’ बनाउन सुझाव २५ मंसिर २०७४, सोमबार २१:१५

काठमाडौँ, २५ मंसिर । माध्यमिक तहसम्म निःशुल्क र गुणस्तरीय शिक्षाका लागि प्रत्येक स्थानीय तहभित्र जनसंख्या र भूगोलका आधारमा विद्यालय क्षेत्र (जोन) तयार गर्न सुझाव दिइएको छ । संविधानतः माध्यमिक तहको शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय..

पुरा पढ्नुहोस् »

लुम्बिनी बौद्ध विविको शैक्षिक कार्यक्रम विस्तार १५ मंसिर २०७४, शुक्रबार २१:४५

रुपन्देही, १५ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रम विस्तार गरेको छ । तेह्रौँ विश्वविद्यालय दिवसका अवसरमा बिहीबार बुटवलमा ब्याचलर अफ बुद्धिज्म, ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट विषयको कक्षारम्भ गर्दै उपकुलपति..

पुरा पढ्नुहोस् »

खेल्दै सिक्ने केन्द्रको अनुगमन १४ मंसिर २०७४, बिहीबार १९:४८

नेपालगन्ज, १४ मंसिर । शिक्षा मन्त्रालय अनौपचारिक शिक्षा केन्द्रसहितको टोलीले आज नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित खेल्दै सिक्ने केन्द्रको अनुगमन गरेको छ । केन्द्रका कार्यकारी निर्देशक चूडामणि पौडेलको नेतृत्वमा युनिसेफ, सेभ द चिल्ड्रेन,..

पुरा पढ्नुहोस् »

१० करोडभन्दा बढी व्यक्तिको खातामा १३ मंसिर २०७४, बुधबार ०८:२४

काठमाडौँ, १३ मंसिर । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको खाताबाट सञ्चालकहरूको खातामा ठूलो परिमाणमा रकम हस्तान्तरण भएको भेटिएको छ । कलेज स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको विवरण हेर्दा १० करोड रुपैयाँभन्दा बढी रकम अनियमित..

पुरा पढ्नुहोस् »