अर्थ


बिल गेट्सलाई पनि उछिन्यो, एक हप्तामै यति धेरै कमाइन ६ माघ २०७४, शनिबार २१:०३

एजेन्सी, ६ माघ । चीनकी एक महिलाको लागि २०१८ को सुरुवात निकै सफल रह्यो । उनले २०१८ को पहिलो हप्तामै यति धेरै कमाइ गरिन् जसले विश्वकै दोस्रो धनी व्यक्ति बिल गेट्सको कमाइलाई पनि उछिनेको छ। चीनकी सबैभन्दा धनी महिला यांग हुइयानले आफ्नो व्यवसाय..

पुरा पढ्नुहोस् »

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने ३ माघ २०७४, बुधबार २०:४०

काठमाडौँ, ३ माघ ।  कृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ मा रु ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ । बैंकद्वारा यहाँ आज आयोजित पत्रकार भेटघाटमा बंैकका प्रमुख..

पुरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको २ शाखारहित बाग्लुङमा सेवा २ माघ २०७४, मंगलवार २०:४१

काठमाडौँ, २ माघ। ग्लोबल आइएमई बैंकले बाग्लुङको काठेखोलास्थित बिँहुपोखरा र पयुँपाटामा दुई वटा शाखा रहित बैंकिङ सेवा शुरु गरेको छ । ५९ औँ र ६० आैँ शाखारहित बैकिङ सेवा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल उद्घाटन गरे । बैकिङ सेवा सञ्चालनपछि कृषि र..

पुरा पढ्नुहोस् »

दलितले प्रतिष्ठानलाई ८४ हजार वर्गमिटर जग्गा दान गरें २९ पुष २०७४, शनिबार २०:३०

जुम्ला, २९ पुस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई यहाँका छजना दलितले करिब ८४ हजार वर्गमिटर जग्गा दान गरेका छन् । जुम्ला चन्दननाथ नगरपालिका–३ का मानबिरे सार्कीले २५ हजार ७६७, छुमकली सार्कीले १७ हजार ६४९, दल नेपालीले..

पुरा पढ्नुहोस् »

गाईपालनबाट मासिक एक लाख आम्दानी २७ पुष २०७४, बिहीबार १६:२८

पाल्पा, २७ पुस । तानसेन नगरपालिकाको बौघापोखराथोक चिनारीका एक युवाले विदेशबाट फर्केर व्यावसायिक रुपमा गाईपालन गर्न थालेका छन् । गाईपालनबाट यहाँका रनबहादुर रेश्मीले मासिक रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । रेश्मीले अहिले गोठमा ३२ ओटा गाई..

पुरा पढ्नुहोस् »

अलैँचीको मूल्य बढेपछि किसान हर्षित १९ पुष २०७४, बुधबार १४:०९

काठमाडौँ, १९ पुस । एक/दुई वर्षदेखि निरन्तर ओरालो लागेको अलैँचीको मूल्य अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् । प्रतिमन (४० किलो) रु एक लाख २० हजारमा अलैँची बिक्री गरेका किसान भाउ घटेपछि निराश बनेका थिए । तर दुई सातायता अलैँचीको..

पुरा पढ्नुहोस् »

आन्तरिक उडानको भाडा बढ्यो २४ मंसिर २०७४, आईतवार २१:३९

काठमाडौँ, २४ मंसिर । वायु सेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि विमानसेवा कम्पनीले पनि..

पुरा पढ्नुहोस् »

रिचार्ज गरेको कार्ड र सुर्तीको खोलकाे पनि पैसा पाइने २३ मंसिर २०७४, शनिबार १५:५१

काठमाडौँ, २३ मंसिर । मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने अब नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानका तर्फबाट मोबाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए रु ५० र..

पुरा पढ्नुहोस् »

सहकारी बैंक र गरिबी निवारण कोषबीच सम्झौता १४ मंसिर २०७४, बिहीबार २०:०४

काठमाडौँ, १४ मंसिर । राष्ट्रिय सहकारी बैंक लिमिटेड र गरिबी निवारण कोषबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रबन्ध सञ्चालक केवी उप्रेती र गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले..

पुरा पढ्नुहोस् »

आकासियो प्याजको भाउ १२ मंसिर २०७४, मंगलवार ०९:२५

काठमाडाैँ, १२ मंसिर । भारत सरकारको निर्यातसम्बन्धी नयाँ नीतिका कारण नेपाली बजारमा प्याजको मूल्य आकासिएको छ । प्याजको निर्यातदर घटाउन भारतले न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको असर नेपाली बजारमा परेको हो..

पुरा पढ्नुहोस् »