बिज्ञान प्रविधि


चीनबाट आयो इन्टरनेट २९ पुष २०७४, शनिबार ०९:०६

काठमाडौँ, २९ पुस । चिनियाँ इन्टरनेट व्यावसायिक रूपमा नेपाल भित्रिएको छ । नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलसँग इन्टरनेट खरिद गरी नेपाल भित्र्याएको हो । भारतबाहेक अन्य मुलुकबाट नेपालमा व्यावसायिक प्रयोजनका लागि यसअघि इन्टरनेट सेवा भित्रिएको..

पुरा पढ्नुहोस् »

चुहावट नियन्त्रण गर्न प्राधिकरणको अभियान २६ पुष २०७४, बुधबार ११:३५

वीरगञ्ज, २६ पुस । विगत दुई वर्ष अघिसम्म पर्सा जिल्लामा १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले चालु आवभित्र सो चुहावट नियन्त्रण गरी १० प्रतिशतमा झार्न चुहावट नियन्त्रण अभियान थालेको छ..

पुरा पढ्नुहोस् »

फेसबुकमार्फत बाउन्न लाख ठगी गर्ने व्यक्ति पक्राउ २७ मंसिर २०७४, बुधबार २१:३८

काठमाडाैँ, २७ मंसिर । महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले फेसबुकमार्फत सम्पर्क बढाई रु २१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका तुलबहादुर तामाङलाई आइतबार..

पुरा पढ्नुहोस् »

टेलिसेन्टर सेवा प्रभावकारी बन्न सकेनन् २३ मंसिर २०७४, शनिबार २३:४५

कञ्चनपुर, २३ मंसिर सर्वसाधारणको सूचना प्रविधिमा पहुँच अभिवृद्धि गर्न हुलाक कार्यालय कञ्चनपुरले सञ्चालनमा ल्याइएको टेलिसेन्टर सेवा प्रभावकारी बन्न सकेको छैन । दक्ष कर्मचारीको अभाव र गुणस्तरहीन उपकरणका कारण टेलिसेन्टर सेवा प्रभावकारी बन्न..

पुरा पढ्नुहोस् »

०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस् कारण यस्ताे छ ! १० मंसिर २०७४, आईतवार १८:२६

काठमाडौँ, १० मंसिर।  पछिल्लाे समय चिट्ठा परेकाे भन्दै नयाँ नयाँ नम्बरबाट कल अाउन थालेपछि नेपाल टेलिकमले अाफ्ना ग्राहकहरूलार्इ साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । टेलिकमले  ०१२३४५६, १२३४५६ लगायतका..

पुरा पढ्नुहोस् »

सामाजिक सञ्जाल अनुगमन गर्न आयोगको टोली सक्रिय ९ मंसिर २०७४, शनिबार १८:५७

नुवाकोट, ९ मंसिर । निर्वाचन आयुक्त इला शर्माले निर्वाचन तथा सुरक्षा अधिकारीलाई आइतबार हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गराउन निर्देशन दिनुभएको छ । सदरमुकाम विदुरमा आज आयोजित कार्यक्रममा आयुक्त शर्माले राजनीतिक..

पुरा पढ्नुहोस् »

कल सेन्टरमा बाट मतदाताको जिज्ञासालाई मेटाउने प्रयास ७ मंसिर २०७४, बिहीबार २३:१२

काठमाडौँ, ७ मंसिर । धुनषाका देवेन्द्र यादवले आफ्नो जिल्लामा कहिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन्छ भनेर निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा फोनमार्फत सोध्नुभयो । यस्तै काठमाडौँका नवराज सिंखडाले समानुपातिक र..

पुरा पढ्नुहोस् »

गुगल विश्वकै मूल्यवान् ब्रान्ड ३० कार्तिक २०७४, बिहीबार ०९:१९

काठमाडौं, ३० कात्तिक । विश्वप्रसिद्ध कम्पनी गुगल सर्वाधिक मूल्यवान् ब्रान्ड बन्न सफल भएको छ । यसै साता ब्रान्ड फाइनान्सले विश्वका सर्वाधिक मूल्यवान् पाँच सय ब्रान्डका सफल कम्पनीको सूची सार्वजनिक गरेको हो । विश्वको सर्वाधिक मूल्यवान्..

पुरा पढ्नुहोस् »

एनालग टेलिभिजन भोलिदेखि बन्द २७ कार्तिक २०७४, सोमबार ०८:४३

काठमाडौँ, २७ कात्तिक । सरकारले मंगलबार भोलि देखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ । सुचना तथा सञ्चार मन्त्रालयले महनागरिपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा..

पुरा पढ्नुहोस् »

नागरिकता पाउने पहिलो भाग्यमानी रोबोट १८ कार्तिक २०७४, शनिबार ०८:३९

काठमाडौं, १८ कात्तिक । सोफिया नाम गरेकी रोबोटलाई भेट्नुस्, जो साउदी अरेबियाको रियादमा सोमवार पहिलो पटक सार्वजनिक रुपमा देखापरिन्। सोफिया यति चर्चित भइन् कि रियादमा अक्टोबर २५ तारिखमा आयोजित लगानीसम्बन्धी सम्मेलनका सयौं प्रतिनिधिहरुका माझ..

पुरा पढ्नुहोस् »