समाचार


प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि कर्मचारी खटिए ७ माघ २०७४, आईतवार १८:५४

काठमाडौँ, ७ माघ । सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालय सञ्चालन गर्नका लागि आज कर्मचारी खटाएको छ । मन्त्रालयले यसअघि कार्यालय सञ्चालन गर्न सहसचिव पठाइसकेपछि आज अन्य कर्मचारी खटाइएको मन्त्रालयका प्रवक्ता..

पुरा पढ्नुहोस् »

सशस्त्रका ५ डिआइजीको बढुवामा सिफारिस

काठमाडौं, ७ माघ । सशस्त्र प्रहरी बलका ५ जना डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले नाम सिफारिस गरेको हो। बढुवा सिफारिसमा पर्नेहरुमा जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारम..

पुरा पढ्नुहोस् »

आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश ४ माघ २०७४, बिहीबार ०९:१२

काठमाडौँ, ४ माघ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल..

पुरा पढ्नुहोस् »

सशस्त्र प्रहरीलाई वन्यजन्तु संरक्षणसम्बन्धी तालिम २ माघ २०७४, मंगलवार २०:०१

काठमाडौँ, २ माघ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा ‘वन्यजन्तु संरक्षण र अपराध रोकथाम तथा नियन्त्रण’ बिषयक तालिम आजबाट शुरु भयो । तालिमको उद्घाटन गर्दै राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक केशरीराज पण्डितले..

पुरा पढ्नुहोस् »

आज माघे संक्रान्ति, देवघाटमा ठूलो मेला १ माघ २०७४, सोमबार १०:४३

काठमाण्डौं, १ माघ । माघे संक्रान्ति, सूर्य धनुराशिबाट मकर राशिमा प्रवेश गर्ने दिन । यो दिन दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । यो दिन सूर्य दक्षिणायनबाट उत्तरायण हुने विश्वास गरिन्छ। यो दिन विहान सबेरै उठी विशेषगरी दोभान वा त्रिवेणीमा स्नान,..

पुरा पढ्नुहोस् »

काठमाडौ बागलुङ हवाई सेवा संचालन गर्ने सहमति

बागलुङ, १ माघ । राजेशचन्द्र राजभण्डारी  २६ बर्ष देखि बन्द रहेको बागलुङको बलेवा बिमानस्थल पुन संचाल गर्न सराेकारवाला बिच अाइतबार काठमाडौमा सहमति भएको छ । बागलुङ बलेवा बिमानस्थल संचालन् योग्य बनाई २०७४ फाल्गुण मसान्त देखि हवाई सेवा संचालन..

पुरा पढ्नुहोस् »

अध्यक्ष ओलीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौँ, १ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण थारु समुदायका दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । माघ १ गते मनाइने माघी पर्व थारु..

पुरा पढ्नुहोस् »

जिप दुर्घटनामा अध्यक्षसहित छ जनाको मृत्यु ३० पुष २०७४, आईतवार २१:०२

संखुवासभा, ३० पुस । संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको दोभानतर्फ जाँदै गरेको जिप आज मध्याह्न दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित छजनाको मृत्यु भएको छ । मृत्यु हुने अन्यमा पाथीभरा हेदानाका..

पुरा पढ्नुहोस् »

खुसिकाे कुरा अब नारायणगढ–मुग्लिन सडक चार दिन बन्द नहुने २९ पुष २०७४, शनिबार २०:०६

चितवन, २९ पाैष  । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि चार दिन बन्द नहुने भएको छ । रातिको समयमा छ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखण्ड आजदेखि चार दिन खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । थारुको माघी पर्व शुरु भएको..

पुरा पढ्नुहोस् »

गोरुमेलाका लागि तारुका पुग्न पक्की पुल

काठमाडौँ, २९ पुस । नुवाकोटमा यस वर्षको माघे सङ्क्रान्तिमा ३० हल गोरु जुधाइने भएको छ । जिल्लाका तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–३, चन्दनी, तारुकामा भने यस वर्ष २० हल गोरु जुधाइने मेला..

पुरा पढ्नुहोस् »