समाचार


मतदान शुरु, चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता १० मंसिर २०७४, आईतवार ०७:३०

  काठमाडौँ, १० मंसिर ।  मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ । प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २,..

पुरा पढ्नुहोस् »

जिप दुर्घटनाः प्रहरी निरीक्षकसहित सातको मृत्यु ९ मंसिर २०७४, शनिबार १९:५६

रुकुम, ९ मंसिर । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६ साँखमा जिप दुर्घटना हुँदा प्रहरी निरीक्षक नवदम्पतीसहित सात जनाको मृत्यु भएको छ । रुकुम पूर्वीको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गारको ग १ ज ४२६० नम्बरको जिप..

पुरा पढ्नुहोस् »

पत्रकारमाथि आक्रमण भएकामा चौतारीको निन्दा

काठमाडौँ, ९ मंसिर । प्रेस चौतारी नेपालले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघनका विषयमा समाचार संकलनमा गएका पत्रकारमाथि खोटाङमा आक्रमण गरिएको भनिएको घटनाको निन्दा गरेको छ । यही मंसिर ८ गते..

पुरा पढ्नुहोस् »

चुनावका बेला पनि गाउँ छोडनु पर्ने बाध्यता हटाउनसक्नेलाई भोट ८ मंसिर २०७४, शुक्रबार १०:३६

भोजराज कार्की/सोलुखुम्बु, ८ मंसिर सोलुदूधकुण्ड नगरपालिका– ५ कि आङछोटी शेर्पा विगत १५ वर्षदेखि काठमाडाँैमा बस्दै आउनुभएको छ । जन्मस्थान नआएको १५ वर्ष बितेको बताउनुहुने शेर्पा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न अहिले..

पुरा पढ्नुहोस् »

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्छ

कसरी गर्ने मतदान ? प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनवटै मतपत्र फरक–फरक छन् । मतदाताले यी तीन मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिला प्रतिनिधिसभा..

पुरा पढ्नुहोस् »

निर्वाचनमा विशेष सुरक्षा ७ मंसिर २०७४, बिहीबार २२:५२

विराटनगर, ७ मंसिर । दोस्रो चरणअन्तर्गत यही मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि संवेदनशील ७० वटा मतदान केन्द्रमा विशेष सुरक्षा नीति अपनाउने भएको छ । संवेदनशील मतदान केन्द्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल..

पुरा पढ्नुहोस् »

बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने ६ मंसिर २०७४, बुधबार १९:३५

काठमाडौँ, ६ मंसिर । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर ७ गते बिहीबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुँदैछ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका..

पुरा पढ्नुहोस् »

ढकाल र महतसँग एक/एक करोड धरौटी माग

काठमाडौँ, ६ मंसिर । विशेष अदालतले कर फछ्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसँग रु एक/एक करोड धरौटी माग गर्ने आदेश जारी गरेको छ । न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर वाग्चनको संयुक्त इजलासले..

पुरा पढ्नुहोस् »

पचास हजार घूससहित प्रहरी अधिकृत पक्राउ ५ मंसिर २०७४, मंगलवार २०:४७

काठमाडौँ, ५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पचास हजार घूस लिँदालिँदै नेपाल प्रहरीका एक अधिकृतलाई रंगेहात पक्राउ गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाले एक सेवाग्राहीसँग बालाजु नयाँ बसपार्कबाट रकम माग्दामाग्दै प्रहरी..

पुरा पढ्नुहोस् »

रेसुङ्गा विमानस्थलमा वैशाखभित्र परीक्षण उडान

गुल्मी, ५ मंसिर । निर्माणाधीन जिल्लाकै पहिलो रेसुङ्गा विमानस्थलमा आगामी वैशाखभित्र परीक्षण उडान हुने भएको छ । जिल्लाको सिमीचौरस्थित उक्त विमानस्थलमा १२ वर्षअघि सर्वेक्षण पूरा भई निर्माण कार्य शुरु भए पनि पर्याप्त बजेट विनियोजन हुन नसक्दा..

पुरा पढ्नुहोस् »