समाचार


आजसम्ममा सबै मतपेटिका सदरमुकाम पुर्‍याइने १२ मंसिर २०७४, मंगलवार ०९:३२

काठमाडाैँ, १२ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो चरणमा आइतबार चुनाव सकिएका ३२ जिल्लाका मतपेटिका सदरमुकाम ल्याइँदैछ । भौगोलिक विकटताका कारण सबै मतपेटिका मंगलबारसम्म मात्र केन्द्रमा ल्याइने निर्वाचन आयोगले जनाएको छ..

पुरा पढ्नुहोस् »

सुरक्षामा चुनौतीका चाङ

काठमाडाैँ, १२ मंसिर । पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा चुनाव छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि दोस्रो चरण चुनाव बढी संवेदनशील र चुनौतीपूर्ण हुने निष्कर्ष सुरक्षा निकायले निकालेका छन् । मंसिर २१ गते सात प्रदेशका बाँकी ४५..

पुरा पढ्नुहोस् »

पिच हेर्न सीमापारि

काठमाडाैँ, १२ मंसिर । ‘मर्निङ वाक गर्न यतातिर ?’ शिवचन्द्र चौधरीले प्रश्नभन्दा आश्चर्यजनक उत्तर दिए, ‘यता धूलो उडदैन, पिच पनि हेर्न पाइन्छ ।’ सीमावर्ती भारतीय बजार सोनबर्सामा एकाबिहानै दौडिइरहेका सर्लाही मलंगवाका चौधरीको भनाइमा वास्तविकता र..

पुरा पढ्नुहोस् »

काठ नभएपछि रोकियो आधा दर्जन सम्पदाको पुनर्निर्माण

भक्तपुर, १२ मंसिर । बजारमा साल (अग्राख) को काठ नपाइँदा भूकम्पमा भत्केका भक्तपुरका सम्पदाको पुनर्निर्माण प्रभावित भएको छ । अग्राख नपाइँदा पुनर्निर्माण भइरहेका सम्पदाको काम रोक्नुपरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए..

पुरा पढ्नुहोस् »

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नौजना पक्राउ ११ मंसिर २०७४, सोमबार १९:३९

कपिलवस्तु, ११ मंसिर। निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनपरिषद् प्रमुख शम्भु थारूसहित नौजनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुमाथि सार्वजनिक अपराध..

पुरा पढ्नुहोस् »

मतदान केन्द्रमा पुनःमतदान गरिने १० मंसिर २०७४, आईतवार १७:२३

रुकुम, १० मंसिर । रुकुमको दुईवटा मतदान कन्द्रमा पुनः मतदान गरिने भएको छ । आज भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान..

पुरा पढ्नुहोस् »

सोलुखुम्बुमा शान्तिपूर्ण रुपमा मतदान

सोलुखुम्बु, १० मंसिर । सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । जिल्लाका १२५ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । जिल्लाको..

पुरा पढ्नुहोस् »

नेता भण्डारीको घरअगाडि बम विस्फोट

महोत्तरी, १० मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य शरतसिंह भण्डारीको घरअगाडि बम विस्फोट भएको छ । आज बिहान २ बजेको समयमा भण्डारीको महोत्तरीस्थित औरही निजी निवासअगाडि बम विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले..

पुरा पढ्नुहोस् »

मनाङ र मुस्ताङमा मतदान प्रकृया शुरु

पोखरा,  १० मंसिर । दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा आज बिहानैदेखि मतदान प्रकृया शुरु भएको छ । चिसोको बाबजुद बिहानैदेखि लामबद्ध भएर मनाङका २८ वटै मतदान केन्द्रमा मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रामप्रसाद पौडेलले जानकारी..

पुरा पढ्नुहोस् »

निवर्तमान सभामुख ओनसरी घर्ती दम्पतीबाट मतदान

रोल्पा, १० मंसिर । निवर्तमान सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिका–७ मा रहेको बाल उदय मावि माडीचौर केन्द्रबाट बिहान ७ः२० बजे मतदान गर्नुभएको छ । सोही मतदान केन्द्रबाट पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पनि..

पुरा पढ्नुहोस् »