समाचार


व्यापार घाटा चुलिँदै गएकोमा राष्ट्रपति भण्डारीको चिन्ता १४ मंसिर २०७४, बिहीबार २२:१३

काठमाण्डौ, १४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताएकी छन् ।  बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको चेम्बर प्रदर्शनी २०७४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन..

पुरा पढ्नुहोस् »

बढ्यो सुरक्षा चिन्ता

काठमाडौं, १४ मंसिर |  मंगलबार मात्रै गृहप्रवक्ता सार्वजनिक रूपमा सुरक्षा व्यवस्था राम्रो भएको र पहिलो चरणबाट पाठ सिक्दै थप चुस्त बनाइने बताइरहेका थिए । सोही दिन बिहानै पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता तथा झापा ३ का उम्मेदवार..

पुरा पढ्नुहोस् »

पटक पटक प्रधानमन्त्री भएर धीत नमरेकाहरु

काठमाडौँ, १४ मंसिर । पाँचजना भूतपूर्व र एकजना बहालवाला प्रधानमन्त्री समेत यतिबेला चुनावी मैदानमा छन्। २०४६ सालमा भएको प्रजातन्त्रको पुनरागमन यता गैरदलीय सरकार प्रमुख बाहेक प्रधानमन्त्री भएका जीवित नेता मध्ये एकजनाले मात्र चुनावी दौडबाट..

पुरा पढ्नुहोस् »

शुक्रवार सार्वजनिक बिदा

काठमाडौं,१४ मंसिर । सरकारले मंसिर १५ गते शुक्रवार सार्वजनिक बिदा दिएको छ । भोलि हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिन (बाह्र रव्विउल) मा सार्वजनिक विदा दिने घोषणा गरेको हो । नेपाल सरकार गृह मन्त्रालयले सूचना जारी गर्दै भोलि मंसिर..

पुरा पढ्नुहोस् »

दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो , २५ घाइते , बेपत्ता बस फेला १३ मंसिर २०७४, बुधबार २०:२८

चितवन, १३ मंसिर । त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ । दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ । दुर्घटनास्थलमा रहनुभएका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसकेको..

पुरा पढ्नुहोस् »

उम्मेदवार लक्षित गरी बम आक्रमण हुन थालेपछि सुरक्षा व्यवस्था कडा

उदयपुर, १३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारलाई लक्षित गरेर बम आक्रमण हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको छ । अज्ञात समूहले उम्मेदवार भोट माग्न हिड्ँने बाटोमा ढुकेर तथा..

पुरा पढ्नुहोस् »

अर्घाखाँचीकालागी छुटेको बस त्रिशूलीमा खस्यो : ६ जनाको मृत्यु, २२ जना घाईते

काठमाडौं, १३ मंसिर । काठमाडौंबाट अर्घाखाँचीकालागी छुटेको यात्रुबस त्रिशूलीमा नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । चितवनको फिस्लिङमा बिहान ९ः३० बजे लु २ ख २९१ बस नदिमा खस्दा अन्य २२ जना घाईते भएका छ । बसमा ४० जना भन्दा बढि सवार रहेको प्रहरीले..

पुरा पढ्नुहोस् »

शर्मा रु एक करोडमा रिहा

काठमाडौँ, १३ मंसिर । विशेष अदालतको थुनछेक बहसपछि आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा रु एक करोड धरौटीमा छुटेका छन् । न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले रु एक करोड धरौटी..

पुरा पढ्नुहोस् »

नयाँ सरकार कहिले ?

काठमाडौँ, १३ मंसिर । मतपरिणाम आएको ३५ दिनभित्र सातै प्रदेशमा मुख्यमन्त्री र केन्द्रमा प्रधानमन्त्री – संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ ।..

पुरा पढ्नुहोस् »

धरहरा पुनर्निर्माण अलपत्र

काठमाडौँ, १३ मंसिर । भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणको योजना अलपत्र बनेको छ । नेपाल टेलिकमले हात झिकेपछि धरहरा पुनर्निर्माण अलपत्र बन्न पुगेको हो । टेलिकमले हात झिेलगत्तै सरकारले करिब दुई महिनाअघि धरहरा पुनर्निर्माणको जिम्मा..

पुरा पढ्नुहोस् »