समाचार


अन्तर्राष्ट्रिय अपांगता दिवसमा विविध कार्यक्रम १८ मंसिर २०७४, सोमबार ०९:३५

चितवन, १८ मंसिर । लियो सप्ताहअन्तर्गत विश्व अपांगता दिवसका अवसरमा चितवनको नारायणगढमा लायन्स/लियो ह्विल चियर दौड प्रतियोगिता सम्पन्न भएको छ । लायन्स क्लब अफ नारायणगढ, लायन्स क्लब अफ नारायणगढ नारायणी र लियो क्लब अफ नारायणगढको आयोजनामा भएको..

पुरा पढ्नुहोस् »

दुई लाख सेवाग्राही लाईसेन्सबिहीनः किन पाइँदैन स्मार्ट लाईसेन्स ?

काठमाडौँ, १८ मंसिर । ललितपुर इमाडोलकी अञ्जु कँडेलले स्कुटीको परीक्षा पास गरे पनि लाइसेन्स प्राप्त गर्न कम्तीमा ६ महिना कुर्नुपर्ने भएको छ। दुई पटकमा ‘ट्रायल पास’ गरेकी कँडेललाई यातायात व्यवस्था कार्यालय एकान्तकुनाले ६ महिनापछि मात्र..

पुरा पढ्नुहोस् »

भ्रष्टाचार गरेको प्रमाण भए राजनीति गर्दिन : अर्थराज्यमन्त्री राणा १७ मंसिर २०७४, आईतवार २२:२८

ललितपुर, १७ मंसिर । नेपाली काँग्रेसका युवा नेता एवम् अर्थराज्यमन्त्री उदयशम्शेर राणाले आफूले कहिल्यै भ्रष्टाचार नगरेको र जनताको पक्षमा निरन्तर काम गरिआएको बताउनुभएको छ । गोदावरी नगरपालिका चापागाउँस्थित आज चुनावी घरदैलो कार्यक्रमपछि..

पुरा पढ्नुहोस् »

घरबेटीलाई लगाम लगाउने यस्ताे कानून

काठमाडौँ, १७ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका सातवटा विधेयक प्रमाणीकरण गरेकी छिन्- मुलुकी देवानी (संहिता), मुलुकी देवानी कार्यविधि (संहिता), मुलुकी अपराध (संहिता), मुलुकी..

पुरा पढ्नुहोस् »

मध्यरातमा उम्मेदवारको घरमा बम विस्फोट १६ मंसिर २०७४, शनिबार ११:५३

कपिलवस्तु, १६ मंसिर । कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का प्रतिनिधिसभा १ प्रदेशसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ । बम प्रहारबाट घरका जस्तापातामा प्वाल परेको छ । बाणगंगा नगरपालिका–१०..

पुरा पढ्नुहोस् »

चौथो पर्वतीय महोत्सव मंसिर २५–२६ गते

काठमाडौँ, १६ मंसिर । पोखरा लेखनाथ महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा चौथो पर्वतीय महोत्सव यही मंसिर २५ र २६ गते हुने भएको छ । विश्व पर्वतीय दिवसका अवसरमा हिमाली एवम् उच्च पहाडी क्षेत्रको जैविक विविधता,..

पुरा पढ्नुहोस् »

रानीबारीमा रु चौध लाखसहित दुई पक्राउ

काठमाडौँ, १६ मंसिर । महानगरीय प्रहरी बिट रानीबारीले रु १४ लाखसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । विटका प्रमुख विचित्र मगरको नेतृत्वमा खटिएको टोलीले राति रेडन पुलनजिक जाँचका क्रममा बा६४प ५१८९ नंको मोटरसाइकलमा सवार धादिङ घर भएका किरण..

पुरा पढ्नुहोस् »

बारामा दम्पतीको हत्या

बारा, १६ मंसिर । जितपुर सिमरा उपमहानगरपालिका– ३ बजनीमा गाई फार्म सञ्चालक दम्पतीको हत्या गरिएको छ । सुवेदी गाई फार्मका सञ्चालक ३६ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपिका सुवेदीको हत्या भएको हो । आज बिहान प्रहरीले सुवेदी दम्पत्तिको..

पुरा पढ्नुहोस् »

नेपालथोक सुनापति दोरम्बा हुँदै सैलुङसम्म केबलकार १५ मंसिर २०७४, शुक्रबार २१:३३

रामेछाप, १५ मंसिर । पैदल यात्राको लागि उपयुक्त गन्तव्य मानिएको सिन्धुलीको नेपालथोक, सुनापति, दोरम्बा हुँदै सैलुङसम्मको स्थानमा अब केबुलकारको योजना अगाडि बढने भएको छ । पर्यटन क्षेत्रको विकास गर्नको लागि नेपालथोक–सुनापति डाँडा, गाल्वा,..

पुरा पढ्नुहोस् »

दुई महिलाको शंकास्पद मृत्यु

इलाम, १५ मंसिर । फाकफोकथुम गाउँपालिका–१ चित्रेमा दुई महिलाको शंकास्पद मृत्यु भएको छ । यही मंसिर १२ गते बिहान सोही स्थानकी ३२ वर्षीया सन्चु राई गाईको गोठमा मृत फेला परेकी थिइन् । सन्चुको टाउकामा चोट लागेको र गाईले लात्तीले हानेको हुनसक्ने..

पुरा पढ्नुहोस् »