समाचार


बसको ठक्करबाट दुईजनाको मृत्यु २२ मंसिर २०७४, शुक्रबार ०८:५०

चितवन २२ मंसिर । चितवनको रत्ननगरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३१६६ नंको बसले सोही दिशातर्फ जाँदै गरेको ना ४० प ९९१० नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा..

पुरा पढ्नुहोस् »

चितवनमा आज ९ बजेपछि मतगणना

चितवन २२ मंसिर । चितवनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि शुरु हुँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग बिहीबार साँझ बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको चितवनका मुख्य निर्वाचन..

पुरा पढ्नुहोस् »

जुम्लामा मतगणना सुरु २१ मंसिर २०७४, बिहीबार २२:००

जुम्ला, २१ मंसिर । यहाँ आज साँझ ५ः ४० बजेदेखि मतगणना शुरु भएको छ । उच्च सरकारी वकिल कार्यालयको भवनमा शुरु भएको मतगणनामा तारजालीभित्र सात गणकको टोली गणना गर्न खटिएको छ । तारजाली बाहिर उम्मेदवार र प्रतिनिधिलाई बसालिएको छ । गणना भइरहेका तीनै कोठामा..

पुरा पढ्नुहोस् »

जाजरकोट, बैतडी र सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता

जाजरकोट, २१ मंसिर । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले एक हजार १७१ मत ल्याएर अग्रता लिनुभएको छ । नेपाली काँग्रेसका राजीवविक्रम शाहले ८६२ मत ल्याउनुभएको छ । त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनकै..

पुरा पढ्नुहोस् »

लेक लागेर मृत्यु २० मंसिर २०७४, बुधबार १३:३१

सोलुखुम्बु, २० मंसिर । सोलुखुम्बु जिल्लाको खुम्बुपासाङल्यामु गाउँपालीका ४ स्थीत सगरमाथा बेसक्याम जाने क्रममा एक जनाको मृत्यु भएको छ । काठमाडौंको इन्टेक कम्पनीमा गाईड काम गर्दै आएका दुधकौशिका गाउँपालिका–७ का २१ वर्षका पुर्णबहादुर राईको लेक..

पुरा पढ्नुहोस् »

अम्बे सिमेन्टको इजाजत रद्द

काठमाडौं, १९ मंसिर ।  नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रालि पर्साको इजाजत रद्द गरेको छ । कम्पनीले नेपाल गुणस्तर एेन २०४९ ले तोकेकोभन्दा कम कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले मंगलबार आफ्नो विभागबाट प्रदान गरेको..

पुरा पढ्नुहोस् »

भर्याङ नाट्य मञ्चको चेतना फैलाउने नाटक १९ मंसिर २०७४, मंगलवार २२:३६

भर्याङ नाट्य मञ्च नेपालले निर्वाचन सम्बन्धि जनचेतनामूलक नाटक प्रर्दशन गरेको छ । निर्वाचन आयोगको आयोजनामा सास्कृतिक सस्थान (नाचघर) र आरोहण गुरुकुलको सम्योजनमा मञ्चले जनचेतनामूलक नाटक गएको कार्तिक २८ गतेबाट सुरु गरेको थियो । मंसिर १८ गते..

पुरा पढ्नुहोस् »

काँग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्नेलाई कारबाही गर्ने

काठमाडौँ, १९ मंसिर । नेपाली काँग्रेसले मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्नेलाई कारबाही गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद..

पुरा पढ्नुहोस् »

राति १२ बजेदेखि सीमा नाका बन्द १८ मंसिर २०७४, सोमबार २०:५३

नेपालगन्ज, १८ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका आज राति १२ बजेदेखि बन्द हुने भएको छ । दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमतिअनुसार मंसिर २१ गतेसम्म जिल्लासँग..

पुरा पढ्नुहोस् »

सिजन सकिएपछि मागअनुसार पुगेन चिया

इलाम, १८ मंसिर । चिया उत्पादन हुने याम सकिँदै गएपछि अग्र्यानिक चिया विदेशमा मागअनुसार पु¥याउन नसकिएको चिया व्यवसायीले बताएका छन् । इलाम नगरपालिका–२ मा सञ्चालन भइरहेको जस्विरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले विदेशमा अग्र्यानिक चियाको..

पुरा पढ्नुहोस् »