समाचार


सुनसरी—३ मा गच्छदार अगाडि २७ मंसिर २०७४, बुधबार ०८:१०

इनरुवा, २७ मंसिर । सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार अगाडि हुनुभएको छ । मतगणना शुरु भएदेखि पछाडि रहँदै आउनुभएका गच्छदार आज अगाडि हुनुभएको हो । आज बिहान ६ बजे सार्वजनिक..

पुरा पढ्नुहोस् »

जितेपछि नेताहरु पुनः घरदैलोमा २६ मंसिर २०७४, मंगलवार २२:०९

काठमाडौँ, २६ मंसिर । निर्वाचनको परिणाम आइसकेपछि पनि प्रमुख राजनीतिक दलका नेता घरदैलोमा नै व्यस्त रहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको बेला जनताले वाम गठबन्धनलाई अनुमोदन गरेको भन्दै विजेता..

पुरा पढ्नुहोस् »

मुलुक आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश २५ मंसिर २०७४, सोमबार २१:२६

काठमाडौँ, २५ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा राजनीतिक संक्रमणको अन्त्य भई अब आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । आज यहाँ नवौँ मानवअधिकार राष्ट्रिय महाभेलाको समापन समारोहमा उहाँले देशमा हालै सम्पन्न भएको..

पुरा पढ्नुहोस् »

कैलाली–५ को (क)मा वाम गठबन्धन र (ख)मा काँग्रेस विजयी २४ मंसिर २०७४, आईतवार २१:०३

धनगढी, २४ मंसिर । कैलाली निर्वाचन क्षेत्र–५ को प्रदेशसभा (क)मा नेकपा (एमाले) र प्रदेशसभा (ख)मा नेपाली काँग्रेस विजयी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज अपराह्न सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार (क) मा विजयी नेकपा ( एमाले )का नेपालु..

पुरा पढ्नुहोस् »

सिलवाल सांसदमा निर्वाचित २३ मंसिर २०७४, शनिबार २३:३५

काठमाडौं, २३ मंसिर । ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद उदयशमसेर राणालाई ६ हजार २ सय १७ मतान्तरले पराजित गरे । सिलवालले ३६ हजार ९४६ मत प्राप्त गर्दै जित हात पार्दा..

पुरा पढ्नुहोस् »

पर्वत अपडेट : सबैमा वाम गठबन्धनको बर्चश्व

मत गणना : ३०६५४ प्रतिनिधि सभा सदस्य (पर्बत) पदम गिरी (एमाले) : १७६६६ अर्जुन जाेशी (काङ्ग्रेस ) : १२२२९ अन्तर : ५४३७ प्रदेश सभा सदस्य (पर्बत क) नेत्रनाथ अधिकारी (ह हथाैडा) : ८२४५ नबराज गुरूङ (काङ्ग्रेस ): ७७१३ अन्तर : ५३२ प्रदेश सभा सदस्य (पर्बत ख) बिकास..

पुरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मूल्य बढ्यो २२ मंसिर २०७४, शुक्रबार २२:०९

काठमाडौँ, २२ मंसिर । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलमा..

पुरा पढ्नुहोस् »

जुम्ला (क) मा माओवादीका भण्डारी विजयी

जुम्ला, २२ मंसिर । जुम्ला प्रदेश (क) मा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का नरेश भण्डारी १२ हजार ५७४ मतसहित विजयी हुुनुभएको छ । वाणिज्य शास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका भण्डारी माओवादीको बुद्धिजीबी संगठनको केन्द्रीय सचिव तथा..

पुरा पढ्नुहोस् »

पर्वतमा तीन वटै सिट बाम गठबन्धन अगाडी

पर्वत, २२ मँसिर प्रतिनिधीसभा र प्रदेशसभाका तीन वटै सिटमा बाम गठबन्धनका उमेदवारले अग्रता लिएका छन । पर्वतको प्रारम्भिक मत परिणाममा प्रतिनिधीसभाका उमेदवार एमालेका पदम गिरीले २ हजार १ सय ३१ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका अर्जुनप्रसाद..

पुरा पढ्नुहोस् »

जलविद्युत् आयोजनामा दैनिक १५० जना रोजगार

म्याग्दी २२ मंसिर । हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १५० जनाले रोजगारी पाएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि चार घण्टाको सवारीयात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको..

पुरा पढ्नुहोस् »