समाचार


काठमाण्डाैमा बर्षकै बढी चिसो, तापक्रम एक डिग्री २० पुष २०७४, बिहीबार २०:०१

काठमाडौँ, २० पौष । यहाँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम..

पुरा पढ्नुहोस् »

दुई थान पेस्तोलसहित एक पक्राउ

काठमाडौँ, २० पुस । प्रहरीले कोटेश्वरबाट दुईवटा पेस्तोलसहित एकजनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई सुनसरीको इटहरी बस्ने वर्ष २६ को सुभाष कार्की रहेको महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रवक्ता रामदत्त जोशीले जानकारी दिनुभयो..

पुरा पढ्नुहोस् »

महानगरको भित्री सडकमा चारपांग्रे सवारी साधनलाई रोक १९ पुष २०७४, बुधबार २०:०४

काठमाडौँ, १९ पुस । काठमाडौँ महानगरपलिकाले शहरका केही भित्री क्षेत्रका सडकमा चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाउने भएको छ । कामपाको वडाध्यक्षहरुको आज बसेको बैठकले भित्री शहरमा सवारी साधनको आवतजावत हुँदा धार्मिक,ऐतिहासि र पुरातात्विक..

पुरा पढ्नुहोस् »

रोटरी क्लब अफ पर्बत ले गर्‍यो सहयोग

पर्बत, १९ पौष  ।       जलजला-७ सल्यानमा रोटरी क्लब अफ पर्बत ले दु:ख मा केही मात्रा मा भयपनी मल्हम लगाउने कार्य गरेको छ  | धाईरिंग पर्वतमा पौष ६ गते ईन्द्रमणि सुवेदीज्यूको घरमा आगलागि भई क्षति पुग्न गएकोमा परिवारलाई सहयोग स्वरूप रोटरी क्लव अफ पर्वतले..

पुरा पढ्नुहोस् »

सांसद नवराज सिलवाललाई तुरुन्त पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र १८ पुष २०७४, मंगलवार २१:१४

काठमाडौँ  —  काठमाडौं प्रहरी परिसरले एमालेका सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई तुरुन्त्र पक्राउ गरी उपस्थित गराउन लालितपुर प्रहरीलाई पत्र काटेको छ । पूर्वडिआइजी एवं साँसद सिलवालको घर लालितपुर गोदावरीमा रहको छ । काठमाडौं  प्रहरी परिसरको..

पुरा पढ्नुहोस् »

बागलुङ महोत्सवमा पर्यटकीयस्थल घुमाइने ४ पुष २०७४, मंगलवार १०:४०

बागलुङ, ४ पुस । पाचौँ बागलुङ महोत्सव यही पुस १४ गतेदेखि शुरु हुँदैछ । आयोजक बागलुङ उद्योग वाणिज्य संघले व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको जनाएको छ । संघका अध्यक्ष तथा महोत्सवका संयोजक..

पुरा पढ्नुहोस् »

८३ हजार मतको अन्तरले एमाले अगाडि २९ मंसिर २०७४, शुक्रबार ०८:२९

काठमाडाैँ, २९ मंसिर । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ८३ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली..

पुरा पढ्नुहोस् »

एक मात्र महिला मैत्री जिल्ला बन्यो स्याङ्जा २७ मंसिर २०७४, बुधबार ०८:४८

काठमाडौँ, २७ मंसिर । स्थानीय तह निर्वाचनमार्फत् महिला नगरप्रमुख चुनेको स्याङ्जा जिल्लाले प्रतिनिधि सभामा पनि महिला सदस्य चुनेर पठाएपछि स्याङ्जा प्रतिनिधित्वको सवालमा महिला मैत्री जिल्ला बन्न पुगेको छ। उपप्रधानमन्त्री गोपालमात्र..

पुरा पढ्नुहोस् »

कपिलवस्तुमा २७ हजार ६१७ मत बदर

काठमाडौँ, २७ मंसिर । मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा खसेको मतमध्ये २७ हजार ६१७ मत बदर भएको छ । मतपत्रमा ल्याप्चे लगाउने, कोठा बाहिर छाप लगाउने, एउटै मतपत्रमा दुई मत चिह्नमा छाप लगाउने जस्ता मतपत्र..

पुरा पढ्नुहोस् »

प्रतिनिधिसभाका १६४ र प्रदेशसभाका ३२९ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न

काठमाडौँ, २७ मंसिर । मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ बजेसम्म प्राप्त विवरणअनुसार..

पुरा पढ्नुहोस् »