समाचार


काठमाण्डुमा चिसो एक्कासी बढ्यो ८ कार्तिक २०७४, बुधबार ०२:५८

काठमाण्डु, ८ कात्तिक। उत्तर पश्चिमी वायुको सक्रियताले राजधानी काठमाण्डुसहित देशका विभिन्न क्षेत्रमा चिसो बढेको छ। मनसुन सिजन सकिएको र उत्तर पश्चिमी वायुको प्रभावले चिसो बढेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। ‘उत्तर पश्चिमी..

पुरा पढ्नुहोस् »

कर्मचारी र सुरक्षाकर्मीले चुनावमा भोट हाल्न नपाउने

काठमाडौं, ८ कात्तिक । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामति कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारी, सेना, प्रहरी र म्यादी प्रहरी..

पुरा पढ्नुहोस् »

आज छठ पर्वको खरना मनाइँदै

जनकपुरधाम, ८ कात्तिक । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार..

पुरा पढ्नुहोस् »

सालकको खपटासहित तीनजना पक्राउ

धादिङ, ८ कात्तिक । धादिङको आदमघाटमा प्रतिबन्धित सालकको खपटासहित लिएर हिँडिरहेको अवस्थामा तीनजनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिक्रीका लागि गाउँबाट लैजाँदै गर्दा गजुरी..

पुरा पढ्नुहोस् »

चिनीको मूल्य घट्यो

काठमाडौँ, ८ कात्तिक । अन्तराष्ट्रिय बजारमा भाउ घटेपछि चिनी आयात बढेको छ । यसले नेपालको उखु किसान र उद्योग समस्यामा पर्ने भएका छन् । सरकारले चिनीको आयातमा भन्सार महसुल नबढाए नजिकै आइरहेको क्रसिङ सिजनमा उखुको भाउ नपाउने निश्चित छ । चिनी..

पुरा पढ्नुहोस् »

नारायणहिटीमा श्रीपेच कस्तो छ कसैलाई थाहा छैन

काठमाडौँ, ८ कात्तिक । नारायणहिटी संग्रहालयको शैलुन कक्षको बाकसमा राखिएको श्रीपेचको अवस्था कस्तो छ कसैलाई थाहा छैन । पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते नारायणहिटी छाडेपछि कडा सुरक्षा घेराभित्र राखिएको श्रीपेच २०७१ चैतमा पछिल्लो पटक..

पुरा पढ्नुहोस् »

ठमेल पछि अत्याधिक व्यस्त असनलाई सवारीमुक्त क्षेत्र बनाइने ७ कार्तिक २०७४, मंगलवार १६:३३

काठमाडौँ, ७ कात्तिक । काठमाडौँको अत्यधिक व्यस्त स्थानका रुपमा रहेका असन क्षेत्रलाई पनि सवारी साधन निषेध क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक महाशाखा र त्यस क्षेत्रमा रहेका वडाका प्रतिनिधि तथा व्यवसायीको सहभागितामा असन क्षेत्रलाई पनि..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौंँ, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास..

पुरा पढ्नुहोस् »

२० हजार घुससहित तीन जना नासु रंगेहात पक्राउ ६ कार्तिक २०७४, सोमबार १४:४६

काठमाडौं, ६ कात्तिक । प्रशासन कार्यालय धरानका तीन जना नायब सुब्बा सेवाग्राहीसँग घुस लिएपछि रंगेहात पक्राउ परेका छन् । सोमवार सेवाग्राहीसँग २० हजार घुस लिए लगत्तै उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय..

पुरा पढ्नुहोस् »

छोरा विदेश हुँदा यौनसम्पर्क गर्न खोज्ने ससुराद्धारा बुहारीमाथि कुटपिट

सिरहा, ६ कात्तिक । ससुराको कुटाईबाट एक महिला गम्भीर घाइते भएकी छन् । सिरहाको अर्नमा गाउँपालिका १ महनौर बुढियाचापमा ससुरा रामसेबक महराको कुटाइबाट बुहारी शोभा महरा गम्भीर घाइते भएकी हुन् । गत असोज ३१ गते श्रीमानसँग सामान्य बिबाद हुँदा ससुरा..

पुरा पढ्नुहोस् »