समाचार


सहकर्मी हत्या अभियुक्त पक्राउ १३ कार्तिक २०७४, सोमबार १८:३१

नेपालगञ्ज, १३ कात्तिक । सहकर्मीको हत्या गरी फरार अभियुक्त रुकुम भूमे गाउँपालिका–८ रुकुमका २१ वर्षीय रणबहादुर रोकालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । अभियुक्त रोकाले गत भदौ ३१ गते राति बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका राप्ती..

पुरा पढ्नुहोस् »

नेपालमा धेरै सडक दुर्घटना हुनुका प्रमुख नौ कारण १२ कार्तिक २०७४, आईतवार २०:४६

काठमाडौं, १२ कात्तिक । सडकको अवस्था अहिलेसम्म नेपालमा सबै प्रकारका (कालोपत्रे, खण्डास्मित र कच्ची) सडकको कुल लम्बाइ ७० हजार ६ सय किमि पुगेको छ । ती सडकमध्ये करिब २५ हजार किमि सडक वर्षभर नै यातायात सञ्चालनयोग्य छ । त्यसमध्ये ११ हजार किमिमा मात्र..

पुरा पढ्नुहोस् »

धादिङमा बस दुर्घटना : मृत्यु हुँनेको संख्या १९ पुग्यो ११ कार्तिक २०७४, शनिबार ०५:५३

धादिङ, ११ कात्तिक । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । १९ जनाको मृत्यु भए पनि पहिचान नखुलेको जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले बताउनुभयो..

पुरा पढ्नुहोस् »

पहिलो चरणको निर्वाचन: सेनासहित तीन घेराको सुरक्षा १० कार्तिक २०७४, शुक्रबार ०२:२१

काठमाडौँ, १० कात्तिक । संघ र प्रदेशको पहिलो चरणको निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा अपनाएको सुरक्षा योजना परिमार्जनसहित कार्यान्वयनमा ल्याउँदै तीन घेरे रणनीति बनाएको छ । ३२ जिल्लामा मंसिर १० मा हुने पहिलो चरणको..

पुरा पढ्नुहोस् »

नेतृत्व लिन चाहने ज्ञानेन्द्रलाई ओलीको यस्तो कटाक्ष

काठमाडौँ, १० कात्तिक । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि टिप्पणी गरे । एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै १६ गते..

पुरा पढ्नुहोस् »

नेपालीको लागि महत्वपुर्ण पक्षः कामदारको न्युनतम तलब तोक्न कतार तयार

गुल्मी, १० कात्तिक । नेपाली कामदारको प्रमुख गन्तब्य रहेको कतारले आप्रवासी कामदारको न्युनतम तलब तोक्न तयार भएको छ । कतारमा ४ लाख नेपाली कार्यरत छन् । कतारको मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले आप्रवासी कामदारको न्युनतम तलब तोक्ने निर्णय..

पुरा पढ्नुहोस् »

भोलि पनि सार्वजनिक बिदा ९ कार्तिक २०७४, बिहीबार १६:०२

काठमाडौं, ९ कात्तिक । गृह मन्त्रालयले छठको अवसरमा भोलि शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै शुक्रबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ । छठको अवसरमा सरकारले आज बिहीबार पनि सार्वजनिक दिएको थियो..

पुरा पढ्नुहोस् »

पैँतालिस जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ, ९ कात्तिक । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आजदेखि ४५ जिल्लामा स्थापना भएका छन् । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन..

पुरा पढ्नुहोस् »

अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन

विराटनगर, ९ कात्तिक । मोरङका विभिन्न ठाउँहरूमा छठ पर्वका वर्तालुहरूले धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन गरेका छन् । जलाशयमा मनाइने गरिएको यो पर्वमा वर्तालुहरूले कम्मरसम्म पानीमा पसेर छठ माता र सूर्यदेवको पूजा गरेपछि..

पुरा पढ्नुहोस् »

तराई मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा रहेको छठ पर्व मनाइदै

वीरगन्ज, ९ कार्तिक । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा रहेको छठ पर्व बिहीबार सूर्य भगवान र छठी माताको पूजा आरधना गरी मनाइदै छ। कात्तिक शुक्ल पक्षको चौठी तिथीदेखि विधिीवत रुपमा सुरु हुने छठ पूजा सप्तमी तिथिसम्म..

पुरा पढ्नुहोस् »