समाचार


उम्मेदवारको नामले राजपामा विवाद २८ पुष २०७४, शुक्रबार ०९:१५

काठमाडाैँ, २८ पाैष ।  निर्वाचन आयोगको कमजोरीका कारण राजपाभित्र समानुपातिक उम्मेदवारको नामले विवाद बढेको छ । राजपाले प्रदेशमा पाएको समानुपातिक संख्याअनुसार बन्दसूचीका नाम पठाए पनि आयोगले अस्वीकार गरेपछि समस्या बढेको हो । राजपाले प्रदेश २ मा..

पुरा पढ्नुहोस् »

राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २७ पुष २०७४, बिहीबार १६:४४

काठमाडौँ, २७ पुस । अच्युत रेग्मी  नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । दोस्रो जनआन्दोलनपछि..

पुरा पढ्नुहोस् »

पृथ्वी पथले मुलुकलाई समृद्धि तर्फ लैजाने : डा लोहनी

काठमाडौँ, २७ पुस । ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा राष्ट्रिय एकताका निर्माता पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उहाँले गरेका कार्यलाई सम्मान गर्नुपर्ने आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीले विचार व्यक्त गर्नुभएको छ..

पुरा पढ्नुहोस् »

ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु २६ पुष २०७४, बुधबार ११:४७

काठमाडौँ २६ पुुस । रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । गएराति ११ः४५ बजे काठमाडौँको टेकुमा रोकी राखेको ना५ख १६४३ नंको ट्रकमा बा३०प ६११९ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय..

पुरा पढ्नुहोस् »

प्रधानन्यायाधीशलाई न्यायिक छानबिनमा ल्याउनु पर्ने प्राडा केसी को माग

काठमाडौं, २६ पाैष । अदालतको अवहेलना अभियोग लगाइएका प्रा डा गोविन्द केसी सँग मंगलबार बयान लिइएको छ। सर्वोच्च अदालतमा बयान सकिएपछि उनलाई बुधबार फेरि हाजिर गराउने गरी न्यायिक हिरासतमा पठाइएको छ। केसीलाई मंगलबार बिहान नौ बजे नै सर्वोच्चमा उपस्थित..

पुरा पढ्नुहोस् »

चिसो पीडितको रक्षा गर्न आयोगको आग्रह २३ पुष २०७४, आईतवार १९:५८

काठमाडौँ, २३ पुस । राष्ट्रिय मानव अधिकार आयोगले शीतलहर र चिसोबाट प्रभावित सर्वसाधारणको मानव अधिकारको रक्षा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । मौसम परिवर्तनसँगै तराई मधेश, उच्च पहाडी तथा हिमाली भेगलगायत देशका विभिन्न भागमा केही दिनयता..

पुरा पढ्नुहोस् »

राष्ट्रिय योग खेलकुद प्रतियोगिता गरिने २२ पुष २०७४, शनिबार १८:३४

काठमाडौँ, २२ पुस । नेपालमा पहिलोपटक राष्ट्रिय योग खेलकुद प्रतियोगिता आयोजना गरिने भएको छ । योगलाई खेलकुदसँग जोडेर यसका फाइदाका विषयमा जनचेतना जगाउने उद्देश्यले एक वर्षअघि राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको नेपाल योग खेलकुद संघले..

पुरा पढ्नुहोस् »

पटकपटक धम्की खेप्दै आएका वसन्तमाथि यसरी भयो गोली प्रहार

बुटवल, २२ पाैष ।  रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको गोली हानी हत्या भएको छ । देवदह नगरपालिका–२ का फर्निचर व्यवसायी वसन्त पौडेल (बलु) को शुक्रबार हत्या भएको हो । मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली हानेका हुन् । छातीमा गोली लागेका पौडेलको..

पुरा पढ्नुहोस् »

काठमाण्डाैमा बर्षकै बढी चिसो, तापक्रम एक डिग्री २० पुष २०७४, बिहीबार २०:०१

काठमाडौँ, २० पौष । यहाँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम..

पुरा पढ्नुहोस् »

दुई थान पेस्तोलसहित एक पक्राउ

काठमाडौँ, २० पुस । प्रहरीले कोटेश्वरबाट दुईवटा पेस्तोलसहित एकजनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई सुनसरीको इटहरी बस्ने वर्ष २६ को सुभाष कार्की रहेको महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रवक्ता रामदत्त जोशीले जानकारी दिनुभयो..

पुरा पढ्नुहोस् »