समाचार


सालकको खपटासहित तीनजना पक्राउ ८ कार्तिक २०७४, बुधबार ०२:३८

धादिङ, ८ कात्तिक । धादिङको आदमघाटमा प्रतिबन्धित सालकको खपटासहित लिएर हिँडिरहेको अवस्थामा तीनजनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिक्रीका लागि गाउँबाट लैजाँदै गर्दा गजुरी..

पुरा पढ्नुहोस् »

चिनीको मूल्य घट्यो

काठमाडौँ, ८ कात्तिक । अन्तराष्ट्रिय बजारमा भाउ घटेपछि चिनी आयात बढेको छ । यसले नेपालको उखु किसान र उद्योग समस्यामा पर्ने भएका छन् । सरकारले चिनीको आयातमा भन्सार महसुल नबढाए नजिकै आइरहेको क्रसिङ सिजनमा उखुको भाउ नपाउने निश्चित छ । चिनी..

पुरा पढ्नुहोस् »

नारायणहिटीमा श्रीपेच कस्तो छ कसैलाई थाहा छैन

काठमाडौँ, ८ कात्तिक । नारायणहिटी संग्रहालयको शैलुन कक्षको बाकसमा राखिएको श्रीपेचको अवस्था कस्तो छ कसैलाई थाहा छैन । पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते नारायणहिटी छाडेपछि कडा सुरक्षा घेराभित्र राखिएको श्रीपेच २०७१ चैतमा पछिल्लो पटक..

पुरा पढ्नुहोस् »

ठमेल पछि अत्याधिक व्यस्त असनलाई सवारीमुक्त क्षेत्र बनाइने ७ कार्तिक २०७४, मंगलवार १६:३३

काठमाडौँ, ७ कात्तिक । काठमाडौँको अत्यधिक व्यस्त स्थानका रुपमा रहेका असन क्षेत्रलाई पनि सवारी साधन निषेध क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक महाशाखा र त्यस क्षेत्रमा रहेका वडाका प्रतिनिधि तथा व्यवसायीको सहभागितामा असन क्षेत्रलाई पनि..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौंँ, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास..

पुरा पढ्नुहोस् »

२० हजार घुससहित तीन जना नासु रंगेहात पक्राउ ६ कार्तिक २०७४, सोमबार १४:४६

काठमाडौं, ६ कात्तिक । प्रशासन कार्यालय धरानका तीन जना नायब सुब्बा सेवाग्राहीसँग घुस लिएपछि रंगेहात पक्राउ परेका छन् । सोमवार सेवाग्राहीसँग २० हजार घुस लिए लगत्तै उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय..

पुरा पढ्नुहोस् »

छोरा विदेश हुँदा यौनसम्पर्क गर्न खोज्ने ससुराद्धारा बुहारीमाथि कुटपिट

सिरहा, ६ कात्तिक । ससुराको कुटाईबाट एक महिला गम्भीर घाइते भएकी छन् । सिरहाको अर्नमा गाउँपालिका १ महनौर बुढियाचापमा ससुरा रामसेबक महराको कुटाइबाट बुहारी शोभा महरा गम्भीर घाइते भएकी हुन् । गत असोज ३१ गते श्रीमानसँग सामान्य बिबाद हुँदा ससुरा..

पुरा पढ्नुहोस् »

सबैभन्दा बढी उम्मेदवारी दोलखामा र सबैभन्दा कम मनाङमा

काठमाडौं, ६ कात्तिक । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी दोलखामा परेको छ भने सबैभन्दा कम मनाङमा परेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने..

पुरा पढ्नुहोस् »

चुनाव यसकारण रोचकः प्रभावशाली नेताहरु नै एकअर्काका प्रतिष्पर्धी

काठमाडौं, ६ कात्तिक । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि केही प्रभावशाली नेताहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा आईतबार उम्मेद्वार मनोनयन दर्ता गरियो । केही क्षेत्रमा चर्चित र प्रभावशाली..

पुरा पढ्नुहोस् »

जिम्मेवारी पूर्ण पदमा पुग्ने सापकोटा

बागलुङ, ६ कात्तिक । सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई नेपाल सरकारले गृह सचिवको जिम्मेवारी दिएको छ । मुलुकको गृहसचिव जस्तो गहन जिम्मेवारी पूर्ण पदमा पुग्ने सापकोटा बागलुङका पहिलो व्यक्ति भएका छन् । बागलुङ नगरपालिका- ३..

पुरा पढ्नुहोस् »