समाचार


पहिलो चरणको निर्वाचन: सेनासहित तीन घेराको सुरक्षा १० कार्तिक २०७४, शुक्रबार ०२:२१

काठमाडौँ, १० कात्तिक । संघ र प्रदेशको पहिलो चरणको निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा अपनाएको सुरक्षा योजना परिमार्जनसहित कार्यान्वयनमा ल्याउँदै तीन घेरे रणनीति बनाएको छ । ३२ जिल्लामा मंसिर १० मा हुने पहिलो चरणको..

पुरा पढ्नुहोस् »

नेतृत्व लिन चाहने ज्ञानेन्द्रलाई ओलीको यस्तो कटाक्ष

काठमाडौँ, १० कात्तिक । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि टिप्पणी गरे । एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै १६ गते..

पुरा पढ्नुहोस् »

नेपालीको लागि महत्वपुर्ण पक्षः कामदारको न्युनतम तलब तोक्न कतार तयार

गुल्मी, १० कात्तिक । नेपाली कामदारको प्रमुख गन्तब्य रहेको कतारले आप्रवासी कामदारको न्युनतम तलब तोक्न तयार भएको छ । कतारमा ४ लाख नेपाली कार्यरत छन् । कतारको मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले आप्रवासी कामदारको न्युनतम तलब तोक्ने निर्णय..

पुरा पढ्नुहोस् »

भोलि पनि सार्वजनिक बिदा ९ कार्तिक २०७४, बिहीबार १६:०२

काठमाडौं, ९ कात्तिक । गृह मन्त्रालयले छठको अवसरमा भोलि शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै शुक्रबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ । छठको अवसरमा सरकारले आज बिहीबार पनि सार्वजनिक दिएको थियो..

पुरा पढ्नुहोस् »

पैँतालिस जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ, ९ कात्तिक । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आजदेखि ४५ जिल्लामा स्थापना भएका छन् । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन..

पुरा पढ्नुहोस् »

अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन

विराटनगर, ९ कात्तिक । मोरङका विभिन्न ठाउँहरूमा छठ पर्वका वर्तालुहरूले धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन गरेका छन् । जलाशयमा मनाइने गरिएको यो पर्वमा वर्तालुहरूले कम्मरसम्म पानीमा पसेर छठ माता र सूर्यदेवको पूजा गरेपछि..

पुरा पढ्नुहोस् »

तराई मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा रहेको छठ पर्व मनाइदै

वीरगन्ज, ९ कार्तिक । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा रहेको छठ पर्व बिहीबार सूर्य भगवान र छठी माताको पूजा आरधना गरी मनाइदै छ। कात्तिक शुक्ल पक्षको चौठी तिथीदेखि विधिीवत रुपमा सुरु हुने छठ पूजा सप्तमी तिथिसम्म..

पुरा पढ्नुहोस् »

काठमाण्डुमा चिसो एक्कासी बढ्यो ८ कार्तिक २०७४, बुधबार ०२:५८

काठमाण्डु, ८ कात्तिक। उत्तर पश्चिमी वायुको सक्रियताले राजधानी काठमाण्डुसहित देशका विभिन्न क्षेत्रमा चिसो बढेको छ। मनसुन सिजन सकिएको र उत्तर पश्चिमी वायुको प्रभावले चिसो बढेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। ‘उत्तर पश्चिमी..

पुरा पढ्नुहोस् »

कर्मचारी र सुरक्षाकर्मीले चुनावमा भोट हाल्न नपाउने

काठमाडौं, ८ कात्तिक । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामति कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारी, सेना, प्रहरी र म्यादी प्रहरी..

पुरा पढ्नुहोस् »

आज छठ पर्वको खरना मनाइँदै

जनकपुरधाम, ८ कात्तिक । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार..

पुरा पढ्नुहोस् »