खेलकुद


नेपाल र भारतबीच अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता १९ कार्तिक २०७४, आईतवार ०७:५६

नवलपरासी १९ कात्तिक। नवलपरासीमा जारी नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका कुस्तीबाजले संयुक्तरुपमा जितेका छन् । जिल्लाको सुस्ता गाउँपालिका वडा नं. ५ पक्लिहवाको ठाढीघाट मेलामा शनिबार सम्पन्न प्रतियोगितामा..

पुरा पढ्नुहोस् »

आइटिएफ तेक्वान्दो प्रतियोगिताः सिनियरमा सेना, जुनियरमा मध्यमाञ्चल विजयी १८ कार्तिक २०७४, शनिबार १९:३१

नुवाकोट, १८ कात्तिक । यहाँ आज सम्पन्न १७ औँ सिनियर तथा दशौँ जुनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा सिनियरतर्फको उपाधि नेपाली सेना र जुनियरतर्फको उपाधि मध्यमाञ्चलले जितेका छन् । प्रतियोगितामा सेना नौ स्वर्ण, १० रजत र १७ कास्य..

पुरा पढ्नुहोस् »

युरोपा लिगः इभर्टन लायनसँग ३-० ले पराजित १७ कार्तिक २०७४, शुक्रबार २२:२२

एजेन्सी, १७ कार्तिक । युरोपा लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लायनले इभर्टनलाई ३-० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लायनका लागि ६८ औँ मिनेटमा टारोरे, ७६ औँ मिनेटमा अयर र ८८ औँ मिनेटमा डिपेले गोल गरेका हुन् । यस्तै..

पुरा पढ्नुहोस् »

राइनो संरक्षण गोल्डकप आजदेखि १३ कार्तिक २०७४, सोमबार १८:३५

नवलपरासी, १३ कात्तिक । काठमाडौँ उपत्यका बाहिरकैै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकूद मन्त्रालयका सचिव महेश दाहालले उद्घाटन गर्नुभयो ।..

पुरा पढ्नुहोस् »

फिफा वर्ष खेलाडीको अवार्ड रोनाल्डोले फेरि जिते ७ कार्तिक २०७४, मंगलवार १६:१४

एजेन्सी, ७ कात्तिक । अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा)ले प्रदान गर्दै आएको फिफा वर्ष खेलाडीको अवार्ड फेरि पनि क्रिस्टियानो रोनाल्डोले जितेका छन् । फिफा वर्ष खेलाडीको अवार्ड रोनाल्डोले लगातार दोस्रो पटक जितेका हुन् । रयाल म्याड्रिडका..

पुरा पढ्नुहोस् »

नेपाललाई तेक्वान्दोमा नौवटा स्वर्ण ६ कार्तिक २०७४, सोमबार १५:१८

काठमाडौं, ६ कात्तिक थाइल्यान्डमा सम्पन्न सातौँ तिराक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले तेक्वान्दोमा ६ स्वर्ण, ६ रजत र ९ काश्यगरी कुल २१ पदक जितेको छ । थाइल्यान्डको बैंककमा सम्पन्न च्याम्पियनसिपमा नेपालले फाइट र पुम्सेमा समान ३–३..

पुरा पढ्नुहोस् »

लाथम र टेलरको उत्कृष्ट पारीमा भारत पराजित

काठमाडौं, ६ कात्तिक । टम लाथम र रोस टेलरको उत्कृष्ट पारीमा न्युजिल्यान्डले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय खेलमा ६ विकेटले पराजित गरेको छ। श्रीलंकालाई उसैको घरमा ५-० र अस्ट्रेलियालाई आफ्नै घरमा ४-१ ले पराजित गरेको भारतलाई किवीले ३ एकदिवसीयको..

पुरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता कात्तिक १५ देखि

काठमाडौं, ६ कात्तिक । यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ । बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै ३००..

पुरा पढ्नुहोस् »

फिफा अवार्ड आज सार्वजनिक हुँदै

काठमाडौं, ६ कात्तिक । विश्व फुटबलमा बहुप्रतिक्षीत मानिने फिफा वर्ष खेलाडीको अवार्डको नतिजा  अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आज राति सार्वजनिक गर्दैछ। लन्डनमा हुने अवार्ड समारोह नेपाली समय अनुसार राति सवा १२ देखि सुरु हुनेछ। वर्षका..

पुरा पढ्नुहोस् »