खेलकुद


तेक्वान्दो करातेमा नेपालकी यानकुमारीले स्वर्ण जितिन् ४ मंसिर २०७४, सोमबार २२:१५

काठमाडौँ, ४ मंसिर । क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले आज स्वर्ण पदक जितेकी छिन् । क्यानडास्थित टोरन्टो शहरमा भएको ५७ केजी तौल समूहको फाइनल खेलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई..

पुरा पढ्नुहोस् »

पिएसजीले हान्यो चार गोल ३ मंसिर २०७४, आईतवार २०:१७

एजेन्सी, ३ मंसिर । पिएसीले नान्टेसलाई ४-१ गोलले पराजित गरेको छ । निकै उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेको पिएसजीका लागि काभानीले खेलको ३८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एन्जेल डि मारियाले ४२ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए । तर..

पुरा पढ्नुहोस् »

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु २ मंसिर २०७४, शनिबार ०९:१६

काठमाडौँ, २ मंसिर । नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ‘प्रधानसेनापति पाँचौँ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७४’ शुक्रबारदेखि शुरु भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डास्थित फुटबल..

पुरा पढ्नुहोस् »

नेपाल र फिलिपिन्सको खेल बराबरी, गुरुङको सन्न्यास २८ कार्तिक २०७४, मंगलवार १९:४२

काठमाडौँ, २८ कात्तिक । एएफसी एसियन कप छनोट चरणको आफ्नो पाँचौं खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा नेपालले सबैभन्दा बलियो मानिएको टोली..

पुरा पढ्नुहोस् »

एएफसी एसियन कप छनोट फुटबलः नेपाल र फिलिपिन्स भिड्ने

काठमाडौँ, २८ कात्तिक । एएफसी एसियन कप छनोट चरणअन्तर्गतको पाँचौ खेलमा नेपालले भोलि फिलिपिन्सको सामना गर्ने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको कृत्रिम मैदानमा हुने खेलमा नेपाल विजय लक्ष्यका साथ मैदानमा उत्रनेछ..

पुरा पढ्नुहोस् »

नेपालको ऐतिहासिक जित, भारत १९ रनले परजित २६ कार्तिक २०७४, आईतवार २१:३५

काठमाडौँ, २६ कात्तिक । एसीसी यू-१९ एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाल टेस्ट मान्यता प्राप्त राष्ट्र भारतलाई १९ रनले पराजित गरेको छ । मलेसियाको बयुमास क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले कप्तान दिपेन्द्र सिंह ऐरीको सानदार..

पुरा पढ्नुहोस् »

भारतसँग टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ, २६ कात्तिक । मलेसियामा अहिले जारी एसीसी यू–१९ एसिया कपको दोस्रो खेलमा नेपाल भारतसँग टस हारेर ब्याटिङमा उत्रेको छ। पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको नेपाललाई दोस्रो चरण प्रवेशका लागि आजको खेल महत्वपुर्ण छ। खेलको छैटौं ओभर..

पुरा पढ्नुहोस् »

एसिसी यु-१९ एसिया कप : नेपाल बंगलादेशसँग २ विकेटले पराजित २५ कार्तिक २०७४, शनिबार २०:४२

विराटनगर, २५ कात्तिक । १९ वर्षमुनिको एसिया कपअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले हारेको छ । ५० ओभरको खेल वर्षाले प्रभावित भएपछि खेल ४० ओभरमा छोट्याइएको थियो । जसमा बंगलादेशले १८१ रनको परिवर्तित लक्ष्य पायो । किनरारा ओभलमा..

पुरा पढ्नुहोस् »

नेपाल ओमनसँग पराजित २२ कार्तिक २०७४, बुधबार १९:२७

काठमाडाैँ , २२ कात्तिक । एएफसी उन्नाइस वर्षमुनि (यू–१९) च्याम्पियनसिपअन्तर्गत आज भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपाल..

पुरा पढ्नुहोस् »

नव निर्मित भलिबल ट्रेनिङ र मिडिया सेन्टर शुभारम्भ २० कार्तिक २०७४, सोमबार २१:३८

पोखरा, २० कात्तिक । पोखरा रंगशालाको हातामा नव निर्मित भलिबल ट्रेनिङ सेन्टर र मिडिया सेन्टर आजबाट खुल्ला गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को रु ९५ लाख र पोखरा– लेखनाथ महानगरपालिकाको रु दुई लाख समेत रु ९७ लाखको लागतमा निर्माण गरिएको सो सेन्टरको..

पुरा पढ्नुहोस् »