खेलकुद


राष्ट्रिय पुरुष फुटबलः एपिएफको विजयी शुरुवात २ माघ २०७४, मंगलवार १९:४८

दाङ, २ माघ । अठ्ठाइसौँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता आजदेखि दाङको तुलसीपुरमा शुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा दाङ जिल्ला फुटबल संघको सहआयोजनामा शुरु भएको उक्त प्रतियोगिताको न्याय परिषद्का सदस्य पदमप्रसाद बैद्धिकले..

पुरा पढ्नुहोस् »

खप्तड गोल्ड कप : एपिएफ फाइनलमा ३० पुष २०७४, आईतवार २०:३३

धनगढी, ३० पुस । आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालमा आज भएको सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिम–११ लाई २–० गोलअन्तरले..

पुरा पढ्नुहोस् »

रुपन्देही—११ ले भुटानको डुकस्टारलाई पराजित ग¥यो २६ पुष २०७४, बुधबार ०९:३३

धनगढी, २५ पुस । यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा रुपन्देही–११ ले भुटानको डुकस्टार क्लबलाई दुईका विरुद्ध तीन गोलले पराजित गरेको छ । पहिलो हाफमा शुन्यका विरुद्ध दुई गोलले अग्रता लिएको..

पुरा पढ्नुहोस् »

पुरुष तथा महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु १९ पुष २०७४, बुधबार १४:१४

काठमाडौँ, १९ पुस । राष्ट्रिय खेलकुद परिषद्को च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ । नेपाल ह्याण्डबल संघको सहयोगमा कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङ्कङ..

पुरा पढ्नुहोस् »

प्रधानसेनापति खुला म्याराथन माघमा २८ मंसिर २०७४, बिहीबार २०:२८

काठमाडौँ, २८ मंसिर । नेपाली सेनाको आयोजनामा प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता आगामी माघ १० गते हुने भएको छ । प्रतियोगितामा पाँच विधामा प्रतिष्पर्धा हुने र फुल म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन, १० किमि भेट्रानतर्फ ४५ वर्षमाथि..

पुरा पढ्नुहोस् »

विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा ११ मंसिर २०७४, सोमबार १९:५१

काठमाडाैँ, ११ मंसिर। विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दुई खेलका लाागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । यही मंसिर २० र २२ गते युएईको अबुधावीस्थित शेख जायेद रंगशालामा हुने..

पुरा पढ्नुहोस् »

नेपालद्वारा चीन पचास रनले पराजित १० मंसिर २०७४, आईतवार १७:१८

काठमाडौँ, १० मंसिर । आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसियालाई..

पुरा पढ्नुहोस् »

टाइम्सलाई अल्फ बिटा फुटसल उपाधि ९ मंसिर २०७४, शनिबार २०:५१

काठमाडौँ, ९ मंसिर । टाइम्स इन्टरनेसनल कलेजले प्रथम अल्फा बिटा अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । शंखमूल फुटसलमा भएको फाइनलमा टाइम्सले आईडियल कलेजलाई टाइ ब्रेकरमा ५–४ गोलले पराजित ग¥यो । टाइम्सबाट विवेक गुरुङ, सन्तोष महत,..

पुरा पढ्नुहोस् »

युएईसँग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा ६ मंसिर २०७४, बुधबार २०:४७

काठमाडौँ, ६ मंसिर । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत युएईसँग खेल्न बन्द प्रशिक्षणमा रहने २० सदस्य नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । विश्व क्रिकेट लिगअन्तर्गत अन्तिम चरणको खेलमा युएईसँग उसकै मैदानमा दुईवटा एक दिवसीय खेल..

पुरा पढ्नुहोस् »

विश्वकप : नेपाल र हङकङले अंक बाँडे ५ मंसिर २०७४, मंगलवार २१:२९

काठमाडौँ, ५ मंसिर । थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एछनोट प्रतियोगिताअन्तर्गत मंगलबार हुने भनिएको नेपाल र हङकङबीचको खेल वर्षाले अवरुद्ध भएपछि दुवै टोलीले अंक बाँडेका छन् । वर्षाका कारण खेल हुन नसकेपछि टस नै नभई दुवै टोलीले..

पुरा पढ्नुहोस् »