मनोरञ्जन


नारायणगोपालको २७ औँ स्मृति दिवस १९ मंसिर २०७४, मंगलवार १९:५३

काठमाडौँ, १९ मंसिर स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग¥यो । विसं १९९६ असोज १८ मा काठमाडौँको किलागलमा जन्मनुभएका नारायणगोपाल गुरुवाचार्यको विसं..

पुरा पढ्नुहोस् »

‘वृद्धभत्ता बढ्छ रे भन्दिए…’ १८ मंसिर २०७४, सोमबार २०:२५

काठमाडौँ, १८ मंसिर । ‘हजुरबाले सोध्लान् वृद्धभत्ता के होला ? हजुरआमाले सोध्लिन् वृद्धभत्ता के होला ? पाँच हजार हुन्छ रे भन्दिए, वृद्धभत्ता बढ्छ रे भन्दिए... हे बरै’ गायक झलकमान गन्र्धवको गीतको भाकालाई गायक झंकार बुढा मगरले आफ्नै शैलीमा प्रस्तुत..

पुरा पढ्नुहोस् »

सन्नी भन्दापनि हट भन्दै भारतमा नेपाली माेडल अदितीको चर्चा १६ मंसिर २०७४, शनिबार १२:३०

काठमाडाैँ, १६ मंसिर । काठमाडौं । अनमोल केसीसँग स्क्रिन शेयर गर्दै अभिनयमा डेब्यु गर्न लागेकी अदिती बुढाथोकीको पहिलो चलचित्र ‘कृ’को छायाँकन अझै सकिएको छैन । तर उनको चर्चा भने भारतीय मिडियामा समेत हुन थालेका छन् । ‘एबिपी न्युज’ नामक एक भारतीय..

पुरा पढ्नुहोस् »

गाैँचनकाे नाम बिना बजारमा १३ मंसिर २०७४, बुधबार २३:५०

काठमाडाैँ, १३ मंसिर । लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा साधनारत स्रस्टा राखी गोैचन हाल अाफ्नाे कर्मथलाेका रुपमा क्यालिफोर्नियामा बसोबास गर्दै आउनु भएता पनि गोैचन नेपाली साहित्य लेखन तथा गिती यात्रामा आफूलाई निरनतर अगाडी बढाउनलागि सधै..

पुरा पढ्नुहोस् »

बच्चन दम्पती द ग्रेट लिडरमा ११ मंसिर २०७४, सोमबार २०:१५

मुम्बई, ११ मंसिर। बलिउड महानायक अमिताभ बच्चनको अब आउने फिल्मको पहिलो लुक बाहिरिएकोे छ । द ग्रेट लिडर नामको फिल्मको निर्माण दीपक सावंतले गरेका हुन् भने निर्देशन अभिषेक चंद्राले गरेका छन् । दिपक सावंत बच्चनका मेकअप आर्टिस्ट भइसकेका छन् । यो..

पुरा पढ्नुहोस् »

चलचित्र ‘ह्याप्पी न्यु ईयर’को ट्रेलर सार्वजनिक ९ मंसिर २०७४, शनिबार २०:२३

काठमाडौँ, ९ मंसिर । अष्ट्रेलियामा सम्पूर्ण छायांकन गरिएको चलचित्र ‘ह्याप्पी न्यु ईयर’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । नयाँ वर्षमा घटेको घटनालाई लिएर लभस्टोरीको रुपमा..

पुरा पढ्नुहोस् »

लाेक गित जल्याे माया भयाे खरानी ( भिडियाे ) ७ मंसिर २०७४, बिहीबार २१:४२

सुपा देउराली म्युजिक प्रा‍. लि. काे प्रस्तुतिमा गँगा सामत र पशुपति पन्थीकाे लाेक गित जल्याे माया भयाे खरानी को म्युजिक भिडियो सार्वजनिक भएको छ। युट्युब मार्फत सार्बजनिक गरिएकाे उक्त गितमा पशुपति पन्थीको शब्द यमन खनालको एरेन्जरमा गँगा सामत र..

पुरा पढ्नुहोस् »

जनगायक पाख्रिनको बौद्ध परम्पराअनुसार अत्येष्टि ६ मंसिर २०७४, बुधबार २०:०२

चितवन, ६ मंसिर । जनवादी गायक खुसीराम पाख्रिनको आज बौद्ध परम्पराअनुसार पश्चिम चितवन मंगलपुरस्थित ज्ञानेश्वरमा अत्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरलाई छोरा बाबुरामले दागबत्ती दिनुभएको थियो । जलाएर अत्येष्टि गरी अस्तु ल्याइएको जानकारी..

पुरा पढ्नुहोस् »

मिस वर्ल्डको उपाधि भारतकी मानुषीलाई ३ मंसिर २०७४, आईतवार २०:२०

काठमाडौँ, ३ मंसिर । यसवर्षको मिस वर्ल्डको उपाधि भारतकी मानुषी छिल्लरले जितेकी छन् । मानुषी यो उपाधि जित्ने छैटौं भारतीय सुन्दरी हुन् । चीनको सनाया सिटी एरेनममा आयोजित प्रतियोगितामा मानुषीले १०८ प्रतियोगीलाई पछि पार्दै यो उपाधि हासिल गरेकी..

पुरा पढ्नुहोस् »

सलमान खान कन्सर्टका लागि नेपाल अाउदै २ मंसिर २०७४, शनिबार १३:१९

काठमाडौँ, २ मंसिर । बलिउडका चर्चित अभिनेता सलमान खान नेपाल अाउने भएका छन् । सलमानलार्इ अाेडीसि इन्टरटेनमेन्टले नेपाल ल्याउने तयारी गरेकाे हाे । आगामी फागुन २६ गते टुडिखेलमा हुन लागेको ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ का लागी सलमान नेपाल अाउने..

पुरा पढ्नुहोस् »