अन्तराष्ट्रिय


टर्कीमा इस्लामिक स्टेट्सका ९३ लडाकू पक्राउ २४ कार्तिक २०७४, शुक्रबार १६:४६

इस्ताबुल, २४ कात्तिक । टर्कीको इस्तानबुल र दक्षिणी प्रान्त आदानामा टर्की प्रहरीले इस्लामिक स्टेट्स (आइएस) का ९३ जना आतङ्ककारी पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमले सो जानकारी दिएका छन् । समातिएका आइएस आतङ्ककारीहरु प्रायः विदेशी भएको..

पुरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा २२ कार्तिक २०७४, बुधबार १९:३४

बेइजिङ, २२ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुग्नुभएको छ । उहाँ बुधबार अपरान्ह चीनको राजधानी बेइजिङ पुग्नुभएको समाचारमा जनाइएको छ । चीनको राजकीय भ्रमणका क्रममा उहाँ आज दक्षिण कोरियाबाट चीन पुग्नुभएको हो । एसिया भ्रमणका..

पुरा पढ्नुहोस् »

क्याटालोनियाका नेताले बेल्जियमबाटै अदालतलाई सहयोग गर्ने १९ कार्तिक २०७४, आईतवार १७:१३

ब्रसेल्स, १९ कात्तिक । स्पेनको क्याटालोनियाका अपदस्थ नेता चाल्र्स पुज्दमोनले आफू र अन्य पाँच नेताविरुद्धमा लगाइएको आरोपका बारेमा बेल्जियमकै अदालतबाट सहयोग लिन चाहेको बताउनु भएको छ । शनिबार विहान उहाँले ट्विटरमा लेख्नुभएको छ, “पक्राउ गर्नका..

पुरा पढ्नुहोस् »

चीनले ब्रह्मपुत्र नदीको बहाव मोड्ने भएपछि भारतमा खैलाबैला १८ कार्तिक २०७४, शनिबार १८:२२

काठमाडौँ, १८ कात्तिक। चीन आफ्नो सुख्खा क्षेत्र शिनजियाङलाई क्यालिफोर्निया जस्तो बनाउन चाहन्छ । यसका लागि उसले ब्रह्मपुत्र नदीलाई सो क्षेत्रमा लाने योजना बनाएको छ । बेइजिङले १ हजार किलोमिटर लामो विश्वकै सबैभन्दा लामो सुरुङ बनाउनेछ जसबाट..

पुरा पढ्नुहोस् »

भारतमा भीषण बर्षा र बाढी १७ कार्तिक २०७४, शुक्रबार २२:१२

नयाँदिल्ली, १७ कात्तिक । भारतको तामिल नाडु राज्यको राजधानी चेन्नई क्षेत्रमा भीषण बर्षा र बाढी आएको छ । गत बिहीबारदेखि सुरु भएको बर्षाका कारण आएको बाढीले गर्दा कतिपय सडकहरुमा यातायात सेवा समेत अवरुद्ध भएको छ । धेरै ठाउँमा कार र ‘अटोरिक्सा’..

पुरा पढ्नुहोस् »

अमेरिकी थिंक ट्यांक भन्छन्–उत्तर कोरियाले एक सेकेण्डमा १० हजार गोली हान्न सक्छ १३ कार्तिक २०७४, सोमबार १९:०८

काठमाडौँ, १३ कात्तिक । अमेरिकी थिंक ट्यांकहरुले उत्तर कोरियासँग युद्ध भए ठूलो संख्यामा अमेरिकी सैनिक मारिन सक्ने बताएका छन् । अमेरिकी काँग्रेसको थिंक ट्यांकहरुको कमिटीले उत्तर कोरियाले उक सेकेण्डमा १० हजार गोली प्रहार गर्न सक्ने क्षमता भएको..

पुरा पढ्नुहोस् »

कपाललाई विद्यालयले बारम्बार कालो पार्न लगाएपछि १२ कार्तिक २०७४, आईतवार २१:०५

जापानमा एक १८ वर्षीया किशोरीलाई उनको विद्यालयले प्राकृतिक रुपमै खैरो रहेको कपाललाई बारम्बार कालो पार्न लगाएपछि क्षतिपूर्ति माग गर्दै उनले स्थानीय सरकारविरुद्ध मुद्दा दायर गरेकी छन्। ओसाका नजिकै रहेको उनको माध्यमिक विद्यालयले..

पुरा पढ्नुहोस् »

स्पेनको संसद बैठक: केन्द्र सरकारको आदेशको अवज्ञा गर्ने क्याटालान नेताको भनाई ७ कार्तिक २०७४, मंगलवार १६:२९

म्याड्रिड, ७ कात्तिक । स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ । सो विषयमा केन्द्र सरकारले प्रस्ताव पनि गरेको बताइएको छ । उक्त प्रस्तावलाई स्पेनको संसदको शुक्रबार बस्ने..

पुरा पढ्नुहोस् »

रुसी प्रधानमन्त्री दिमित्री चीन जाने

बेइजिङ, ७ कात्तिक । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले यही अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म चीनको भ्रमण गर्न लाग्नुभएको समाचार छ । चिनियाँ प्रधानमन्त्री लि खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले चीनको भ्रमण गर्न लाग्नुभएको हो । उक्त..

पुरा पढ्नुहोस् »

इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया, ७ कात्तिक । इन्डोनेसियामा मङ्गलबार ६।६ म्याग्निच्युडको भूकम्प गएको यहाँको मौसम तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । विभागले भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ । स्थानीय समय अनुसार बेलुका ५ः४७ बजे गएको..

पुरा पढ्नुहोस् »