रसाइली अभिनित म्युजिक भिडियो सार्वजनिक

काठमाडाैँ २६ माघ ।
दिपक रसाइली अभिनित म्युजिक भिडियो सार्वजनिक भयको छ । जितेन लेप्चाको स्वर, कमल दुलालको शब्दमा रहेकाे सुरेश घमालले निर्देशन गर्नु भएकाे भन्नु पर्दा कुनै मोडमा रहेकाे म्युजिक भिडियाे यसै साता एसिएन म्युजिक प्रा. ली. मार्फत सार्वजनिक गरियको छ ।

उक्त भिडियोमा रसाईलीलाई साथ अनु चौलागाईले दिएकी छन । आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेका दिपकले अभिनय गरेका म्युजिक भिडियोले समेत दर्शककाे माया पाएको एसियन म्युजिकले जनाएको छ ।

अघिल्लो पटक उनी अभिनित म्युजिक भिडियो तिमीले मुटु टुक्रा पार्यौनी अन्जु पन्त को स्वर तथा सुनिल के. सि. को शब्द सँकलनमा बनेको उक्त्त भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक गरियको थियो उक्त्त भिदेयोले दर्शक श्राेताकाे मनमा बस्न सफल भएकाे थियाे।

पुरा भिडियाे हेर्न तल क्लक गर्नुहाेला ।