हाम्रो सम्बन्ध सुमधुर छ : पोर्नस्टार मिया माल्कोवा

बलिउडमा इन्ट्री गर्ने तयारी गरिरहेकी पोर्न स्टार मिया माल्कोवाले आँफुले पैसाका लागी यो कर्म रोजेको बताएकी छिन् । हालैको एक अन्तरवार्ताका क्रममा सुन्दरी मियाले आफ्नो कामलाई बेवास्ता गर्नेलाई आँफुले पनि वास्ता नगर्ने बताएकी छिन् । मिया भन्छिन्, पोर्न फिल्ममा मेरो भूमिका हो, फिल्ममै सकिन्छ, बाँकी समय घर, परिवार, मन पर्ने गीतसंगीतमै बिताउँछु ।’

पोर्न फिल्म उद्योगमा नहुँदो हो त म गर्भवती भइसक्थेँ,’ मियाले भनेकी छन, मैले अभिनय गरेको हुँ, र, यसलाई मेन्टेन पनि गरेको छु ।’ मियाका अनुसार, पोर्न फिल्मकै नायक पतिसँगको सहमतिमै उनी फिल्म खेलिरहेकी छन् । मैले भनेकी नायिकासँग मात्र पतिले फिल्म खेलेका छन्, म पनि पतिको रोजाइका कलाकारसँग मात्र पोर्न फिल्म खेलिरहेको छु, यही सम्झौताले हाम्रो सम्बन्ध सुमधुर छ ।