सुसिना बराइली १५ औ स्थानमा , टप टेन मा पुर्याउन आग्रह

पर्बत, ७ माघ ।

बाल प्रतिभा सुसिना बराइली चर्चित लोक तथा दोहोरी गायक सुजन बराइली कि छोरी हुन । नरम र मिठो स्वभाब कि सुसिना ५ क्लास मा अध्ययनरत छिन । उनी अफगानिस्तान मिडिया हाउस ले आयोजना गरेको little Icon Nepal 2018 मा भाग लियकी छन ।

 हाल उनी १५ औ नम्बरमा रहेकी छन । उक्त्त प्रतियोगितामा भोटिङ प्रकृया को लागि एस एम एस , लाइक , शेर को प्रगोग गरिएको छ  ।टप टेनमा पुराउनका लागि सम्पुर्ण फेस्बुक मित्रहरू लाई भोट,लाइक, र शेर गरिदिनुहुनअनुरोध गरियको छ। मोबाइलको इन्बक्स्मा गै LINC space 15 टाइप गरि 33001 मा पठाइ सहयोग गर्दिनुहुन ,साथै little icon nepal 2018 फेस्बुक पेज लाइक गरि 15 नम्बरको फोटो लाइक गर्न पर्ने अफगानिस्तान मिडिया हाउस ले  जनाएको छ ।