माैलिक नाच देखाउदै प्रकाश शर्मा र सँचिता शाहिले ( भिडियाे सहितण )

काठमाडाैँ, ६ माघ ।
नेपाली कला संस्कृतिका अर्का नया सर्जक हरिराज शर्माले नाैमतिमा जाेर सनार्इ सहितकाे पञ्चेवाजामा सजिएकाे गीतकाे म्युजिक भिडियाे यसै साता सार्वजनिक गरेका छन ।

जब बिबाहकाे महिना अाउछ त्यहि अवसरमा नेपाली कला झल्कने गर्छ अनि नेपाली मौलिक संस्कृतिलार्इ धरोहर मानिने पन्चे बाजामा नाच्ने अनि गाउने रमाउने गरिन्छ यसरीनै बजारमा अायकाे जाेर सनार्इ सहितकाे पन्चे बाजामा अाफ्नाे माैलिक नाच देखाउदै प्रकाश शर्मा र सँचिता शाहिले बिबाहकाे माहाेललार्इ अझै रमार्इलाे बनाएका छन् ।

याे गितमा कुल घरकाे कुरा गरिएकाे अनि वास्तबिक जिवन भाेगार्इलार्इ शब्दका मालाहरुमा पन्चे बाजा सँगै जाेर सनार्इमा जाेडिएकाे छ भने यस गितमा लोकप्रिय गायीका जुना सिरिश र नव सर्जक हरिराज शर्माकाे आवाज रहेको सो गीतमा शर्माले लय तथा शव्द सिर्जना गरेका हुन । भने हमाल म्युजिक प्रा. लि. ले बजार व्यवस्थापन गरेकाे छ ।

गीतको म्युजिक भिडियो पुरा हेर्न तल क्लिक गर्नुहाेला ।