सर्जक पन्तको पञ्चेवाजाको गीत भिडियो सहित सार्वजनिक

काठमाडाैँ, ३ माघ ।
नेपाली लोकदोहोरीमा चर्चित मानियका सर्जक कस्तुप पन्तले लगन महिनाकाे विशेष अबसर पारेर पञ्चेवाजाको गीत सार्वजनिक गरेका छन ।

लोकप्रिय सर्जक पन्तले यसो त हरेक गीतमा केहिन केहि फरक पन दिने गरेका सर्जकले यो गीतमा समेत पुरानो चलन र नयाँ चलन विचको फरकलाई रमाइलो रुपले उठाएका छन ।

याे गितमा समय परिवर्तनले गरेका अनाैठाे परिर्वतनलार्इ पन्तले बुझाउन खाेजेका छन । लोकप्रिय गायीका विमाकुमारी दुरा र कस्तुप पन्तको आवाज रहेको सो गीतमा पन्तले लय तथा शव्द सिर्जना गरेका हुन ।

बिहे गरेर मार्इति घर छाेडेर परार्इ घरमा जाने समयमा देखिएकाे परिर्वतनलार्इ ब्यक्त गर्दै बेहुली बरु रुन छोडे, बेहुला लजाउनी जस्ता शब्दहरुले गितको मौलिकताको मर्मलाई निकै उचाईमा लगेको कुरामा कुनै दुबिधा छैन ।

सारथी म्युजिकले बजार व्यवस्थापन गरेको सो गीतलाई माया गरिदिनेमा आफु आशावादी समेत रहेकाे पन्तले बताउनु भएकाे छ । याे गीतलार्इ मनोरञ्जनकाे रुपमा भन्दा पनि सन्देशमुलक रुपमा प्रस्तुत गरेकाे श्राेतले नेपालीकाे अनलार्इनलार्इ जानकारीकाे गराएकाे छ ।

गीतको म्युजिक भिडियो पुरा हेर्न तल क्लिक गर्नुहाेला ।