जनताले सार्बजनिक गर्याे “तिमी जस्तो राम्रो केटी” (भिडियोसहित)

काठमाडाैँ, २० पुस ।
पछिल्लाे समय बिभित गितसंगीत प्रस्तुत गर्दै आइरहेको जनता डिजिटलले बिहिबार लोक पप गीत “तिमी जस्तो राम्रो केटी” नामक भिडियो सार्बजनिक गरेको छ ।

नव गायक इन्द्र परियार र सरिता गौतमको आवाजमा सजियको उक्त गीतमा गायक इन्द्र परियार शब्द रहेको छ भने टेकनारायण चापागाईको संगीत रहेको छ ।

उक्त गीतमा सुनिल गुरुङ र दिपा थापाको बेजोड अभिनय संगै बि गोर्खाली ग्रुप लाई देख्न सकिन्छा । पछिल्लो समयका ब्यस्त निर्देशक शिशिर श्रेष्ठ द्वारा निर्देशित युक्त म्युजिक भिडियोमा बि गोर्खाली ग्रुपको कोरियो ग्रफेर रहेको छ भने छायांकन मुकेश हुमागाई र सम्पादन अमृत चापागाईले गरेका छन ।

पुरा भिडियाे हेरेर प्रतिक्रया जनाउनुहाेला ।