कुश्मामा बन्याे एतिहासिक चलचित्र : जय मानवता

पर्बत, ३ पुस । 
सबै देश राष्टका लागि हामि नागरिक, हामी सबै को आफ्नै धर्म छ, आफ्नै जात छ, तर यहाँ हामीले पुकारेका हाम्रा भगवान् पनि एउटै हुन भन्ने कुरा नबुझेका हामी नागरिक, हामी सबैले भगवान त भन्छौ तर कसरि ?

कसैले भन्छन ! हे यसु, कसैले भगवान त कसैले अल्ला हो यस्तै चार धर्म जातिका हामी मानबले यो जानेका रहेनछौ कि हामी सबैको भगवान भनेकै जय मानवता जय मानवता  याे सँगै सन्देश बाेकेर नेपाली समाज र पहिचानकाे निम्ती तपार्इ हाम्राे समुदायकाे सामाजिक टेलिचलचित्र जय मानवताले पौष १ गते कुश्मामा रहेकाे सिध्यश्वर चलचित्र मन्दिरमा पिरिमेयर सो सम्पन्न गराइ सकेको छ ।

अाफ्नै भुमिमा बनेकाे चलचित्र भएकै कारणले पनि याे चलचित्र लार्इ त्यहाका दर्शकलार्इ पुन देखाउदा प्रबाभकारी हुने स्थानिय दर्शक साहिल पाैडेलले बताए याे लगतै बेनि र बागलुङमा ८ गते त्यसलगतै बुटवलमा १० गते प्रदशन हुदै छ यसै चलचित्रका निर्माता तथा लेखक चन्द्रा राँमदामले नेपालीकाे अनलार्इनलार्इ बताउनु भयाे यस्तै चलचित्रकाे छायाङकँन तथा निर्देशन किशान बि.सि ले गर्नु भएकाे हाे ।

धौलागिरि अञ्चलको पर्बत बागलुङ र बेनि मा छायांकन गरिएको सो चलचित्र जय मानवता १ बर्ष पहिलेनै छायांकनकाे काम  सकिए पनि नया ढंग बाट चलचित्रलार्इ प्रस्तुत गर्न सकिन्छ कि भनि प्रदशनमा केही ढिला गरिएको चलचित्रका लेखक तथा निर्माता रामदाम ले बताउनु भयाे, धर्मकाे बिसय बस्तुमा आधारित रहेर निर्माण गरिएकाे हाे ।

चलचित्र कुनै प्रेम कथा तथा हिरो हिरोईन साथै एक्सन चलचित्र नभै एउटा सामाजिक कथा रहेको बताउछन चलचित्रका कलाकार सुबोध ।  चलचित्रमा मेन पात्रको भुमिकामा रहेका कलाकारहरु चन्द्र, किसान, थमन, सरिता, विशाल, सुबोध, युना, सुजता, रमेश, बिन्दु लगायत अन्य कलाकारको अभिनय रहेको छ । कि-रिस पौडेल