गाैँचनकाे नाम बिना बजारमा

काठमाडाैँ, १३ मंसिर ।
लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा साधनारत स्रस्टा राखी गोैचन हाल अाफ्नाे कर्मथलाेका रुपमा क्यालिफोर्नियामा बसोबास गर्दै आउनु भएता पनि गोैचन नेपाली साहित्य लेखन तथा गिती यात्रामा आफूलाई निरनतर अगाडी बढाउनलागि सधै ततपर रहेकाे बताउनु हुन्छ ।

मानबिय जीबनक सजीब अनुभूतिलाई शब्दमा उनेर अलोैकिक भाब ब्यक्त गर्न सक्नु गीतकार गोैचनको काब्यिक कला हो । गीति लेखनका साथ साथै कबिता र कथा एबम लेखनमा पनि राम्रो दख्खल छ । केही समय अगाडी ” म पनि त मानिस हुँ ” बोल रहेको म्युजिक भिडियो लिएर सङ्गीतको बजारमा अाउनु भएकी गीतकार गोैचनको एकल रचना र गायक सुरजकुमार थापाको एक आवाजमा स्वर बद्ध एलबम अबकाे केही समयमा रिलिज हुने तयारीमा रहेकाे पनि नेपालीकाे अनलार्इनलार्इ जानकारी गराउनु भएकाे छ ।

अहिले “नाम बिनाको कति नाता ” बोल रहेको म्युजिक भिडियो दर्शक श्राेतामा ल्याएकी गोैचनको म्युजिक भिडियाेमा चर्चित युवा गायक सुरज कुमार थापाको स्वर र सङ्गीतकार नारायण सुवेदी आभाषको सङ्गीत रहेको यो गीतमा सङ्गीत संयोजन किरण कडेलले गर्नु भएको छ । भने चर्चित नेपाल आइडलकी होस्ट समेत रहि सक्नु भएकी रिमा बिश्वकर्मा र पुस्प खडकाको दमदार अभिनयले गीतलाई एउटा उचाइ दिएको छ ।

पुरा भिडियाे हाेर्नका लागि तल क्लिक गर्नुहाेला ।