०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस् कारण यस्ताे छ !

काठमाडौँ, १० मंसिर। 

पछिल्लाे समय चिट्ठा परेकाे भन्दै नयाँ नयाँ नम्बरबाट कल अाउन थालेपछि नेपाल टेलिकमले अाफ्ना ग्राहकहरूलार्इ साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ ।

टेलिकमले  ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल अाए माेबाइल नउठाउन  वा रिसिभ नगर्न अनुराेध गरेकाे हाे ।

टेलिकमले अाफ्नाे ग्राहकहरूलार्इ मेसेज मार्फत यस्ताे शन्देश दिएकाे हाे । त्यस्ता नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड कल आउने क्रम बढेपछि ग्राहकलाई सचेत गराइएको टेलिकमले बताएकाे छ ।