लाेक गित जल्याे माया भयाे खरानी ( भिडियाे )

सुपा देउराली म्युजिक प्रा‍. लि. काे प्रस्तुतिमा गँगा सामत र पशुपति पन्थीकाे लाेक गित जल्याे माया भयाे खरानी को म्युजिक भिडियो सार्वजनिक भएको छ।

युट्युब मार्फत सार्बजनिक गरिएकाे उक्त गितमा पशुपति पन्थीको शब्द यमन खनालको एरेन्जरमा गँगा सामत र माया साँमतको स्वरमा रहेको “जल्याे माया भयाे खरानी” गीतको म्युजिक भिडियोमा यमन खनाल सारिका केसी र सुन्दर अारडिको समेत अभिनय रहेको छ ।

यस्तै यमन खनाल अाफै यस गीतको निर्देशन समेत गर्न भ्याएका छन भने उनी संगै भिडियोकाे छायाँकन र सम्पादन शत्ति प्रज्वल घिमिरे ले गरेकाे म्युजिक भिडियाेलार्इ सुपा देउराली म्युजिक प्रा‍. लि. मार्फत बजारमा ल्याएकाे यमन खनालले नेपालीकाे अनलार्इनलार्इ जानकारी गराएका छन् ।

पुरा भिडियाे हेर्नुहाेस् । 

 

याे पनि हेर्नुहाेस : देउरालीमा भयाे खरानी