कार्तिक नाच प्रस्तुत गर्दै

पाटनस्थित कार्तिक डबलीमा कार्तिक नाच प्रस्तुत गर्दै कलाकार हरु । १२ दिन सम्म बेलुकी देखाइने यस नाच अन्तर्गत सुदामा, कौला खिचा उषाहरण लिला, जलशयण, बराह अवतार आदि नाच देखाइन्छ । तस्वीर : रत्न श्रेष्ठ, रासस