हाम्रो बारेमा


आधुनिकीकरण संगै बिद्युतिय संचार माध्यमहरु धमाधम खुली रहेका बेला सञ्चारक्षेत्रमा परिमार्जित र रुपान्त्ररण हुदै गर्दा अनलार्इन सँकरणकाे माध्यमबाट उत्पादन, प्रकाशन, बितरण तथा प्रसारण हुने शिक्षा चेतना र मनाेरञ्जनकाे अभियानमा सकृय भएर नयाँ पुस्तालाई जोड्नका लागि सन् २०१४ बाट सँचालनमा अाएकाे हाे । यस नेपालीको अनलाईन जोसिला एबम जुजारु युवाहरुद्धारा संचालन गरिरहेको एक अनलाईन सँकरणकाे सँचालन उषा मिडिया प्रा. लि. द्धारा भएकाे हाे ।

आधुनिक उपकरणहरुकाे उपभाेग गर्दै अनलार्इन सँकरणकाे माध्यम द्धारा बिश्व भरिनै सजिलै सँग इन्टरनेटमा सुन्न पढ्न र हेर्न सकिन्छ । यसलार्इ www.nepalikoonline.com बाट हेर्न सकिन्छ ।

हामी नेपाल र नेपाली भाषीका लागि निरन्तर लागिरहेका छौ । यहाहरुको पनि साथ् र सहयोग को अपेक्षा राखेका छौ ।

उषा मिडिया प्रा. लि.
शिक्षा चेतना र मनाेरञ्जन
नेपालीकाे अनलार्इन
काठमाडाैँ नेपाल
सम्पर्क नं.—

E-mail: nkoradio@gmail.com